काठमाडौं। गत वर्षको तुलनामा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट घर फर्कनेको सङ्ख्या ज्यादै न्यून देखिएको छ। दसैं मनाउन आफ्नै गाउँघर फर्कने विगतको शैलीलाई यसपटक भने कोरोना महामारीले ‘ब्रेक’ लगाएको छ।
“यसपटक दसैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेको सङ्ख्या ज्यादै न्यून छ,” ट्राफिक प्रहरीका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले भने, “गत वर्ष दसैं मनाउन एक दिनमा गाउँ फर्कनेहरू जति यसपटक एक सातामा पनि (आफ्नो गाउँ) फर्केनन्।”
ट्राफिक प्रहरीका अनुसार कात्तिक १ देखि ७ गते बिहानसम्म विभिन्न नाकाबाट १ लाख ७० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा ९७ हजार ८६८ यात्रुहरू विभिन्न जिल्लाबाट काठमाडौं भित्रिएका छन्।
काठमाडाैँ उपत्यका भित्र र बाहिर गरेकाको सङ्ख्या
उपत्यका छाडेका
उपत्यका भित्रिएका
कार्तिक १ देखि ७ गतेसम्म
१,७०,०००
९७,८६८
अघिल्लो वर्ष यसै अवधि अर्थात् दसैंको फूलपातीअघिको ७ दिनमा कूल १६ लाख ९५ हजार ३६० जनाले काठमाडौं उपत्यका छोडेका थिए। गत वर्ष असोज १८ गते फूलपाती र असोज २१ गते विजयादशमी परेको थियो।
गत वर्ष असोज १८ गते (फूलपाती) एकै दिन मात्र ४ लाख ३२ हजार ७० जनाले काठमाडौं छोडेका थिए। गत वर्ष फूलपातीको दिन काठमाडौं छाड्नेको सङ्ख्याजतिले यसपटक एक हप्तामा पनि काठमाडौं छोडेका छैनन्।
“यसपटक (महामारीका कारण) नाकामा पनि कडाइ गरेका छौं, जसका कारण पनि राजधानी छोड्नेको सङ्ख्यामा कमी आएको हुनसक्छ,” यादवले भने।
ट्राफिक प्रहरीका अनुसार यस वर्ष कात्तिक १ गते २१,६०२, कात्तिक २ गते २१,४७८, कात्तिक ३ गते २३,३९२, कात्तिक ४ गते २३,८३६, कात्तिक ५ गते २२ हजार, कात्तिक ६ गते २५,२१८ र कात्तिक ७ बिहानसम्म ३३,४४६ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडाैँ उपत्यकाबाट विभिन्न मितिमा बाहिर गएकाको सङ्ख्या
यस वर्ष (वि.सं. २०७७)
उपत्यका छाड्नेको सङ्ख्या
गत वर्ष (वि.सं. २०७६)
उपत्यका छाड्नेको सङ्ख्या
कार्तिक १ गते
२१,६०२

कार्तिक २ गते
२१,४७८

कार्तिक ३ गते
२३,३९२

कार्तिक ४ गते
२३,८३६

कार्तिक ५ गते
२२,०००

कार्तिक ६ गते
२५,२१८

कार्तिक ७ गते (फूलपाती बिहानसम्म)
३३,४४६
असोज १८ गते (फूलपाती)
४,३२,०७०
कूल
१,७०,९७२
१६,९५,३६०
“कोरोना महामरी सुरु भएपछि लकडाउन सुरु हुनुअघि पनि धेरै मानिस काठमाडौंबाट गाउँघरतर्फ गएका थिए। यसरी जानेहरू धेरै फर्केका नै छैनन्,” यादवले भने।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार गत चैतमा लकडाउन सुरु हुनुअघिको ५ दिनमा कूल ८ लाख २ हजार ५९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। सोही अवधिमा ३ लाख ३९ हजार ५७४ जना विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएका थिए।
सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो। ट्राफ्रिक प्रहरीका अनुसार गत चैत ५ गते ९५ हजार २४७, चैत ६ गते १ लाख ८ हजार ४५८, चैत ७ गते १ लाख ३० हजार ८२२, चैत ८ गते २ लाख ६ हजार ३३९ र चैत ९ गते २ लाख ६१ हजार १९३ जनाले काठमाडौं छोडेको थिए।
लकडाउनअघि काठमाडाैँ उपत्यकाबाट बाहिर गएकाको सङ्ख्या
यस वर्ष (वि.सं. २०७७)
उपत्यका छाड्नेको सङ्ख्या
चैत्र ५ गते
९५,२४७
चैत्र ६ गते
१,०८,४५८
चैत्र ७ गते
१,३०,८२२
चैत्र ८ गते
२,०६,३३९
चैत्र ९ गते
२,६१,१९३
ट्राफिकको तथ्याङ्कअनुसार लकडाउनअघि जति सङ्ख्यामा मानिसहरू गाउँ फर्केका थिए, त्यति पनि यसपटको दसैंमा फर्केका छैनन्।

गत वर्ष फूलपातीअघिको सातामा १७ लाखले काठमाडौं छोडेका थिए, यस वर्ष २ लाख पनि गएनन्: Dekhapadhi
गत वर्ष फूलपातीअघिको सातामा १७ लाखले काठमाडौं छोडेका थिए, यस वर्ष २ लाख पनि गएनन्

काठमाडौं। गत वर्षको तुलनामा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट घर फर्कनेको सङ्ख्या ज्यादै न्यून देखिएको छ। दसैं मनाउन आफ्नै गाउँघर फर्कने विगतको शैलीलाई यसपटक भने कोरोना महामारीले ‘ब्रेक’ लगाएको छ।

“यसपटक दसैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेको सङ्ख्या ज्यादै न्यून छ,” ट्राफिक प्रहरीका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले भने, “गत वर्ष दसैं मनाउन एक दिनमा गाउँ फर्कनेहरू जति यसपटक एक सातामा पनि (आफ्नो गाउँ) फर्केनन्।”

ट्राफिक प्रहरीका अनुसार कात्तिक १ देखि ७ गते बिहानसम्म विभिन्न नाकाबाट १ लाख ७० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा ९७ हजार ८६८ यात्रुहरू विभिन्न जिल्लाबाट काठमाडौं भित्रिएका छन्।

<caption>काठमाडाैँ उपत्यका भित्र र बाहिर गरेकाको सङ्ख्या</caption>

उपत्यका छाडेका

उपत्यका भित्रिएका

कार्तिक १ देखि ७ गतेसम्म

१,७०,०००

९७,८६८

अघिल्लो वर्ष यसै अवधि अर्थात् दसैंको फूलपातीअघिको ७ दिनमा कूल १६ लाख ९५ हजार ३६० जनाले काठमाडौं उपत्यका छोडेका थिए। गत वर्ष असोज १८ गते फूलपाती र असोज २१ गते विजयादशमी परेको थियो।

गत वर्ष असोज १८ गते (फूलपाती) एकै दिन मात्र ४ लाख ३२ हजार ७० जनाले काठमाडौं छोडेका थिए। गत वर्ष फूलपातीको दिन काठमाडौं छाड्नेको सङ्ख्याजतिले यसपटक एक हप्तामा पनि काठमाडौं छोडेका छैनन्।

“यसपटक (महामारीका कारण) नाकामा पनि कडाइ गरेका छौं, जसका कारण पनि राजधानी छोड्नेको सङ्ख्यामा कमी आएको हुनसक्छ,” यादवले भने।

ट्राफिक प्रहरीका अनुसार यस वर्ष कात्तिक १ गते २१,६०२, कात्तिक २ गते २१,४७८, कात्तिक ३ गते २३,३९२, कात्तिक ४ गते २३,८३६, कात्तिक ५ गते २२ हजार, कात्तिक ६ गते २५,२१८ र कात्तिक ७ बिहानसम्म ३३,४४६ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

<caption>काठमाडाैँ उपत्यकाबाट विभिन्न मितिमा बाहिर गएकाको सङ्ख्या</caption>

यस वर्ष (वि.सं. २०७७)

उपत्यका छाड्नेको सङ्ख्या

गत वर्ष (वि.सं. २०७६)

उपत्यका छाड्नेको सङ्ख्या

कार्तिक १ गते

२१,६०२

कार्तिक २ गते

२१,४७८

कार्तिक ३ गते

२३,३९२

कार्तिक ४ गते

२३,८३६

कार्तिक ५ गते

२२,०००

कार्तिक ६ गते

२५,२१८

कार्तिक ७ गते (फूलपाती बिहानसम्म)

३३,४४६

असोज १८ गते (फूलपाती)

४,३२,०७०

कूल

१,७०,९७२

१६,९५,३६०

“कोरोना महामरी सुरु भएपछि लकडाउन सुरु हुनुअघि पनि धेरै मानिस काठमाडौंबाट गाउँघरतर्फ गएका थिए। यसरी जानेहरू धेरै फर्केका नै छैनन्,” यादवले भने।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार गत चैतमा लकडाउन सुरु हुनुअघिको ५ दिनमा कूल ८ लाख २ हजार ५९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। सोही अवधिमा ३ लाख ३९ हजार ५७४ जना विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएका थिए।

सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो। ट्राफ्रिक प्रहरीका अनुसार गत चैत ५ गते ९५ हजार २४७, चैत ६ गते १ लाख ८ हजार ४५८, चैत ७ गते १ लाख ३० हजार ८२२, चैत ८ गते २ लाख ६ हजार ३३९ र चैत ९ गते २ लाख ६१ हजार १९३ जनाले काठमाडौं छोडेको थिए।

<caption>लकडाउनअघि काठमाडाैँ उपत्यकाबाट बाहिर गएकाको सङ्ख्या</caption>