काठमाडौँ। झापामा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका छन्। उनको नाम, थर, वतन हालसम्म केही खुल्न सकेको छैन।

दमक नगरपालिका–६ भालुखुडीस्थित एक बारीमा ती पुरुष बिहीबार मृत फेला परेको प्रहरीले आज जानकारी दिएको छ। उनको बारे तथा घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

" /> काठमाडौँ। झापामा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका छन्। उनको नाम, थर, वतन हालसम्म केही खुल्न सकेको छैन।

दमक नगरपालिका–६ भालुखुडीस्थित एक बारीमा ती पुरुष बिहीबार मृत फेला परेको प्रहरीले आज जानकारी दिएको छ। उनको बारे तथा घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। 

"> झापामा एक पुरुष मृत फेला, पहिचान खुल्न सकेन: Dekhapadhi
झापामा एक पुरुष मृत फेला, पहिचान खुल्न सकेन <p style="text-align: justify;">काठमाडौँ। झापामा अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका छन्। उनको नाम, थर, वतन हालसम्म केही खुल्न सकेको छैन।</p> <p style="text-align: justify;">दमक नगरपालिका&ndash;६ भालुखुडीस्थित एक बारीमा ती पुरुष बिहीबार मृत फेला परेको प्रहरीले आज जानकारी दिएको छ। उनको बारे तथा घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्