काठमाडौं। नेपालस्थित इजरायली दूतावास र जापानस्थित इजरायली दूतावासले ‘जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम’मार्फत काठमाडौं र पोखरा वरपर रहेका विपन्न गन्धर्व समुदायलाई खाद्य सामग्री प्रदान गरेका छन्।

इजरायली सरकारको आर्थिक सहयोगमा उनीहरूले दसैँको उपलक्ष्यमा करिब एक हजार विपन्न गन्धर्व परिवारलाई चामल, दाल, तेल र तरकारीलगायत आधारभूत खाद्यवस्तु प्रदान गरेका छन्।

उनीहरूले कोरोना महामारीको चुनौतीपूर्ण समयमा साबुन, मास्कलगायत स्वाथ्यसुरक्षाका सामग्रीसमेत प्रदान गरिएको जनाएको छ।

काठमाडौंमा रहेका गन्धर्व समुदायलाई आज खाद्य सामग्री प्रदान गरेका छन् भने छिट्टै पोखरामा रहेका समुदायलाई सहयोग पठाउने जनाएका छन्।

“केरोना महामारीको यो कठिन समयमा हामी नेपालको गन्धर्व सांगीतिक समुदायलाई मानवीय आवश्यक सहयोग गर्न पाएकोमा खुसी छौं,” नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमरले भनेका छन्, “विपन्न समुदायलाई सकेसम्म चाँडो आधारभूत खाद्य सामग्रीहरू प्रदान गर्नु हाम्रो प्राथमिकता हो।”

" /> काठमाडौं। नेपालस्थित इजरायली दूतावास र जापानस्थित इजरायली दूतावासले ‘जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम’मार्फत काठमाडौं र पोखरा वरपर रहेका विपन्न गन्धर्व समुदायलाई खाद्य सामग्री प्रदान गरेका छन्।

इजरायली सरकारको आर्थिक सहयोगमा उनीहरूले दसैँको उपलक्ष्यमा करिब एक हजार विपन्न गन्धर्व परिवारलाई चामल, दाल, तेल र तरकारीलगायत आधारभूत खाद्यवस्तु प्रदान गरेका छन्।

उनीहरूले कोरोना महामारीको चुनौतीपूर्ण समयमा साबुन, मास्कलगायत स्वाथ्यसुरक्षाका सामग्रीसमेत प्रदान गरिएको जनाएको छ।

काठमाडौंमा रहेका गन्धर्व समुदायलाई आज खाद्य सामग्री प्रदान गरेका छन् भने छिट्टै पोखरामा रहेका समुदायलाई सहयोग पठाउने जनाएका छन्।

“केरोना महामारीको यो कठिन समयमा हामी नेपालको गन्धर्व सांगीतिक समुदायलाई मानवीय आवश्यक सहयोग गर्न पाएकोमा खुसी छौं,” नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमरले भनेका छन्, “विपन्न समुदायलाई सकेसम्म चाँडो आधारभूत खाद्य सामग्रीहरू प्रदान गर्नु हाम्रो प्राथमिकता हो।”

"> गन्धर्व सांगीतिक समुदायलाई खाद्य सामग्री सहयाेग: Dekhapadhi
गन्धर्व सांगीतिक समुदायलाई खाद्य सामग्री सहयाेग
काठमाडौं। नेपालस्थित इजरायली दूतावास र जापानस्थित इजरायली दूतावासले ‘जापान इन्टरनेशनल सपोर्ट प्रोग्राम’मार्फत काठमाडौं र पोखरा वरपर रहेका विपन्न गन्धर्व समुदायलाई खाद्य सामग्री प्रदान गरेका छन्।

इजरायली सरकारको आर्थिक सहयोगमा उनीहरूले दसैँको उपलक्ष्यमा करिब एक हजार विपन्न गन्धर्व परिवारलाई चामल, दाल, तेल र तरकारीलगायत आधारभूत खाद्यवस्तु प्रदान गरेका छन्।

उनीहरूले कोरोना महामारीको चुनौतीपूर्ण समयमा साबुन, मास्कलगायत स्वाथ्यसुरक्षाका सामग्रीसमेत प्रदान गरिएको जनाएको छ।

काठमाडौंमा रहेका गन्धर्व समुदायलाई आज खाद्य सामग्री प्रदान गरेका छन् भने छिट्टै पोखरामा रहेका समुदायलाई सहयोग पठाउने जनाएका छन्।

“केरोना महामारीको यो कठिन समयमा हामी नेपालको गन्धर्व सांगीतिक समुदायलाई मानवीय आवश्यक सहयोग गर्न पाएकोमा खुसी छौं,” नेपालका लागि इजरायलका राजदूत बेन्नी ओमरले भनेका छन्, “विपन्न समुदायलाई सकेसम्म चाँडो आधारभूत खाद्य सामग्रीहरू प्रदान गर्नु हाम्रो प्राथमिकता हो।”

प्रतिक्रिया दिनुहोस्