काठमाडौँ। गुल्मीको रेसुङ्गा नगरपालिका–११ राङबासका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। 

उनी ५० वर्षीय भीमबहादुर कार्की भनी पहिचान गरिएको छ। उनी आफ्नै घरको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले आज जनाएको छ।

गुल्मी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।  

" /> काठमाडौँ। गुल्मीको रेसुङ्गा नगरपालिका–११ राङबासका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। 

उनी ५० वर्षीय भीमबहादुर कार्की भनी पहिचान गरिएको छ। उनी आफ्नै घरको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले आज जनाएको छ।

गुल्मी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।  

"> गुल्मीमा घरमै एक जना मृत फेला: Dekhapadhi गुल्मीमा एक जना पुरुष आफ्नै घरको खाटमा मृत अवस्थामा फेला परेका छन्। ">
गुल्मीमा घरमै एक जना मृत फेला <p style="text-align: justify;">काठमाडौँ। गुल्मीको रेसुङ्गा नगरपालिका&ndash;११ राङबासका एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उनी ५० वर्षीय भीमबहादुर कार्की भनी पहिचान गरिएको छ। उनी आफ्नै घरको खाटमा बिहीबार मृत अवस्थामा फेला परेको गुल्मी प्रहरीले आज जनाएको छ।</p> <p style="text-align: justify;">गुल्मी प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्