काठमाडौँ। हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–१ कालापानीस्थित कालापानी खोलाको पुलमुनि खोंचमा एक युवक मृत फेला परेका छन्।
मृत फेला पर्नेमा ३० वर्षीय धनबहादुर बुढा रहेका छन्। उनी खार्पुनाथ गाउँपालिका–१ का हुन्। शुक्रबार उनी मृत अवस्थामा बुढालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले आज जनाएको छ।
" />

हुम्लाको सिमकोटमा एक युवक मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–१ कालापानीस्थित कालापानी खोलाको पुलमुनि खोंचमा एक युवक मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">मृत फेला पर्नेमा ३० वर्षीय धनबहादुर बुढा रहेका छन्। उनी खार्पुनाथ गाउँपालिका–१ का हुन्। शुक्रबार उनी मृत अवस्थामा बुढालाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाले आज जनाएको छ।</p>