झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर–५ फत्तेपुरबाट लागुऔषध कोरेक्स र नाइट्राभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्ने सोही गाउँपालिकाको वडा नम्बर–३ का २० वर्षीय सुरजकुमार महतो रहेका छन्। अर्का एक जनाको भने प्रहरीले पहिचान गोप्य राखेको छ। उनीहरूको साथबाट प्रहरीले २५ बोटल कोरेक्स र ६० वटा ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार उनीहरू भारतदेखि शुक्रबार बिहान साइकलमा आउँदै थिए। शंका लागेर चेकजाँच गर्दा उनीहरूबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो।

" /> झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर–५ फत्तेपुरबाट लागुऔषध कोरेक्स र नाइट्राभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्ने सोही गाउँपालिकाको वडा नम्बर–३ का २० वर्षीय सुरजकुमार महतो रहेका छन्। अर्का एक जनाको भने प्रहरीले पहिचान गोप्य राखेको छ। उनीहरूको साथबाट प्रहरीले २५ बोटल कोरेक्स र ६० वटा ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार उनीहरू भारतदेखि शुक्रबार बिहान साइकलमा आउँदै थिए। शंका लागेर चेकजाँच गर्दा उनीहरूबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो।

"> झापामा लागुऔषधसहित दुई जना पक्राउ: Dekhapadhi
झापामा लागुऔषधसहित दुई जना पक्राउ <p style="text-align: justify;">झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर&ndash;५ फत्तेपुरबाट लागुऔषध कोरेक्स र नाइट्राभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्ने सोही गाउँपालिकाको वडा नम्बर&ndash;३ का २० वर्षीय सुरजकुमार महतो रहेका छन्। अर्का एक जनाको भने प्रहरीले पहिचान गोप्य राखेको छ। उनीहरूको साथबाट प्रहरीले २५ बोटल कोरेक्स र ६० वटा ट्याब्लेट नाइट्राभेट बरामद गरेको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार उनीहरू भारतदेखि शुक्रबार बिहान साइकलमा आउँदै थिए। शंका लागेर चेकजाँच गर्दा उनीहरूबाट उक्त परिमाणको लागूऔषध फेला परेको हो।</p>
प्रतिक्रिया दिनुहोस्