काठमाडौँ। सुन्तली (नाम परिवर्तित) सँग फेसबुकमा डा. जेम्स सोनार/जेम्स एन्डी नामबाट फ्रेन्ड रिक्वेस्ट (साथी हुन अनुरोध) आयो। अनुरोध आएको ठ्याक्कै मिति चाहिँ उनलाई थाहा छैन।

तर, आएको अनुरोधलाई भने सुन्तलीले थपक्कै स्वीकार गरिनन्। बरु, उनको प्रोफाइलतिर आँखा डुलाइन् र प्रोफाइल हेर्दा लन्डनको नागरिक रहेको थाहा पाइन्। त्यसपछि चाहिँ साथी हुन गरिएको अनुरोध उनले स्वीकार गरिन्। एकापसमा उनीहरू साथी भए।

बेला–बेला उनी डा. जेम्ससँग च्याट गर्न पनि थालिन्। च्याट गर्दै जाँदा अन्ततः डा. जेम्सले नेपाल आएर सुन्तलीसँग विवाह गर्ने भनी उनलाई आवश्वासन दिए।

उनीहरू फेसबुक च्याटमार्फत एकअर्काबीच नजिकिए। यस्तैमा जेम्सले सुन्तलीलाई “जन्मदिको अवसरमा ‘सरप्राइज गिफ्ट’ पठाइ दिन्छु”सम्म भन्न भ्याए।

नभन्दै “सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको छु” भन्दै ती सामान ‘प्याक’ गरिएको फोटो म्यासेन्जरमा उनले पठाए।

सुन्तलीले दङ्ग पर्दै फोटो हेरिन् र जेम्सले पठाएको भनिएको सामान देखिन्। त्यसपछि त उनमा खुसीको बहार आयो। यतिसम्म कि त्यसपछि डा. जेम्सले दिएको विवाहको आश्वासनमाथि उनले पूरै विश्वास गरिन्।

एक जना फेसबुकबाट नजिएको लन्डनको नागरिकले एकातिर विवाह गर्ने भन्नु र अर्कातिर विवाहअगावै जन्मदिनको अवसरमा सुनको सिक्री, आइफोन र २० हजार डलर पठाएको भन्नुुले उनले जीवन बदलिने सपना देखिन्।

यस्तैमा उनीहरू प्रेमी र प्रेमिका भइन्। तर, प्रेमी डा. जेम्सले प्रेमिका सुन्तलीसँग एउटा कुरा राखिन्, त्यो हो, “सामानको कुरियर चार्ज लाग्छ र त्यो पठाउनू।”

चार्जबापत् लागने रकम चाहिँ ३ लाख ४५ हजार। यता सुन्तली सुनको सिक्री, आइफोन र २० हजार डलर प्राप्त हुने भएपछि त्यति चार्ज बुझाउन तयार भइन्।

चार्जबापत् उक्त रकम डा. जेम्सले नेपालस्थित कम्पनीको एजेन्ट (कुन कम्पनी भन्ने नखुलाइएको) सीता भुसालको एसबीआई बैंकको खातामा जम्मा गरिदिनू भने। सोहीअनुसार सुन्तलीले भनेजत्ति रकम उक्त खातामा जम्मा गरिदिइन्।

त्यसपछि चाहिँ डा. जेम्स (प्रेमी) गायब भए। म्यासेन्जरमा बोलचाल पनि हुन छाड्यो। पठाएको भनिएको ‘सरप्राइज गिफ्ट’ पनि आएन अनि उनले आफू ठगिएको थाहा पाइन्।

सुन्तलीभन्दा अगाडि मनीषा (नाम परिवर्तित) पनि यसै गरी ठगिएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा डा. मार्की आरन नामको एकान्टधारीबाट उनी ठगिन पुगेकी हुन्। डा. मार्की आरन नामक व्यक्तिले मनिषालाई सामाजिक सञ्जालमा आफू लण्डनको ‘बुपा क्र्याम्पवाल हस्पिटल’का डाक्टर भएको बताएका थिए र नेपाल आएर “तिमीलाई विवाह गर्छु”सम्म भन्न भ्याएका थिए।

त्यसपछि उनले महानगरीय अपराध महाशाखामा पुगेर जाहेरी दिइन्। सोही जाहेरीका आधारमा अपराध महाशाखाले डा. जेम्स सोनार/जेम्स एन्डीको खोजी थाल्यो।

खोजतलासको क्रममा प्रहरीले टोलीले गत असोज १९ गते ठगी गरेको भनिएका व्यक्ति फेला पार्‍यो। त्यतिबेला उनको पहिचान पनि अर्कै भएको पनि अनुसन्धानबाट खुल्यो। महानगरीय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उक्त आरोपित व्यक्तिको वास्तविक नाम सीता भुसाल हो।

३१ वर्षीया सीताले लन्डनको नागरिक भएको विश्वस्त तुल्याउन विदेशी नाम राखेको र मायाजालमा पारी विवाह गर्नेसम्मको प्रलोभन दिएर ‘सरप्राइज गिफ्ट’को नाममा ठगेको पाइएको एसपी कार्कीले बताए।

उनी रूपन्देहीको सैनामैना नगरपालिका–११ सालझण्डीकी हुन्। हाल उनी प्रहरी हिसारतमा छिन्।

यसरी लन्डनको नागरिक भएको र विवाह गर्छु भन्दै अन्नतः ‘सरप्राइज गिफ्ट’ पठाएको नाममा ठगिने सुन्तली एक्ली भने होइनन्।

सुन्तलीभन्दा अगाडि मनीषा (नाम परिवर्तित) पनि यसै गरी ठगिएकी थिइन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा डा. मार्की आरन नामको एकान्टधारीबाट उनी ठगिन पुगेकी हुन्।

डा. मार्की आरन नामक व्यक्तिले मनिषालाई सामाजिक सञ्जालमा आफू लण्डनको ‘बुपा क्र्याम्पवाल हस्पिटल’का डाक्टर भएको बताएका थिए र नेपाल आएर “तिमीलाई विवाह गर्छु”सम्म भन्न भ्याएका थिए।

मनीषाका अनुसार नयाँ वर्षको अवसरमा डा. मार्कीले हीराको औँठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्डसमेत गिफ्टको रूपमा पार्सल गरी पठाएको बताए।

तर सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि रकम आवश्यक प¥यो भन्दै पैसा पठाउनुपर्ने उनले बताए। पटक-पटक गरी मनीषाबाट आरोपीले ४८ लाख ५४ हजार ४२० रूपैयाँ पठाउन लगाए।

यति धेरै रकम पठाएपछि सुन्तलीले जसरी मनीषाले पनि सामान पाइनन्। त्यसपछि ठगिएको महसुस गर्दै उनी पनि महानगरीय अपराध महाशाखालाई नै गुहार्न पुगेकी थिइन्।

त्यहाँ पुगेर डा. मार्सी आरन नामको अकाउन्टधारीविरुद्ध मनीषाले किटानी जाहेरी दिइन्। जाहेरीका आधारमा महाशाखाको टोलीले पासपोर्ट नम्बर एन ११७९७०१ भएका रिपब्लिका डे एङ्गोलाका नागरिक सिल्भा एन्टोनीयो डा कोस्टालाई गत साउन ३० गते ठमेलबाट पक्राउ गर्‍यो।

उनलाई पक्राउ गर्न भने प्रहरीले निक्कै कसरत गर्नु परेको एसपी कार्कीले बताए। उनका अनुसार कोस्टा गत वर्षको फागुन २४ गते नेपाल आएको र उनको धन्दा नक्कली नोट बनाउने देखिएको छ।

हाल उनीविरुद्ध प्रहरीले ठगी र खोटा मुद्रा प्रचलन शीर्षकमा अनुसन्धान गरिरहेको छ। ठगी मुद्दामा अदालतबाट दोषी ठहर भएको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक (एक्सटर्सन) सम्बन्धी कसूरमा ७ वर्ष कैद, ७० हजार रूपैयाँ जरिवाना गर्न सक्ने प्रावधान छ।

खोटा मुद्रा प्रचलनमा पनि दोषी ठहरिए उनलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार जरिवाना हुन सक्नेछ।

" /> काठमाडौँ। सुन्तली (नाम परिवर्तित) सँग फेसबुकमा डा. जेम्स सोनार/जेम्स एन्डी नामबाट फ्रेन्ड रिक्वेस्ट (साथी हुन अनुरोध) आयो। अनुरोध आएको ठ्याक्कै मिति चाहिँ उनलाई थाहा छैन।

"> दुई नेपाली चेलीको बेलायतीसँग बिहे गर्ने मन, तर गुमाइन् भएभरको धन: Dekhapadhi
दुई नेपाली चेलीको बेलायतीसँग बिहे गर्ने मन, तर गुमाइन् भएभरको धन

प्रतिक्रिया दिनुहोस्