काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। 

भोलि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशको मौसममा केही बदली रहनुका साथै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार पर्सि, ९ कात्तिकमा पनि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का पानी सम्भावना छ। 

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो देशभर पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। 

भोलि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशको मौसममा केही बदली रहनुका साथै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार पर्सि, ९ कात्तिकमा पनि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का पानी सम्भावना छ। 

"> दसैँसँगै मौसममा सुधार, प्रदेश १ का केही ठाउँमा भने वर्षा हुने: Dekhapadhi
दसैँसँगै मौसममा सुधार, प्रदेश १ का केही ठाउँमा भने वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो देशभर पहाडी भू-भागहरूमा आंशिक बदली रहनुका साथै प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भोलि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र बागमती प्रदेशको मौसममा केही बदली रहनुका साथै अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश १ का एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">महाशाखाका अनुसार पर्सि, ९ कात्तिकमा पनि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का पानी सम्भावना छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्