मस्को। लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन्।

निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्यतिर राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रिपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ। संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए। त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए। उनी नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए। उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो। तर उन धेरै समय टिक्न सकेनन्। गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उन राजीनामा दिन बाध्य भएका हुन्।

नवनिर्वाचित प्रधानमन्त्री हरीरीले सन् २००९ देखि २०११ सम्म पहिलोपटक प्रधानमन्त्री भएर सरकारको नेतृत्त्व गरेका थिए। उनी देशका पूर्वप्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन्।

पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो। त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन्। उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन्। रासस/एएनआई

" /> मस्को। लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन्।

निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्यतिर राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रिपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ। संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए। त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए। उनी नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए। उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो। तर उन धेरै समय टिक्न सकेनन्। गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उन राजीनामा दिन बाध्य भएका हुन्।

नवनिर्वाचित प्रधानमन्त्री हरीरीले सन् २००९ देखि २०११ सम्म पहिलोपटक प्रधानमन्त्री भएर सरकारको नेतृत्त्व गरेका थिए। उनी देशका पूर्वप्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन्।

पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो। त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन्। उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन्। रासस/एएनआई

"> लेबनानका पूर्वप्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित: Dekhapadhi लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
• उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन्।
• नवनिर्वाचित प्रधानमन्त्री हरीरीले सन् २००९ देखि २०११ सम्म पहिलोपटक प्रधानमन्त्री भएर सरकारको नेतृत्त्व गरेका थिए।

लेबनानका पूर्वप्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित
मस्को। लेबनानका पूर्वप्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनी यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन्।

निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्यतिर राजीनामा दिएकाले हरीरीले फेरि प्रधानमन्त्री बन्ने मौका पाएका हुन्।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रिपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ। संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए। त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो। त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए। उनी नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका थिए। उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो। तर उन धेरै समय टिक्न सकेनन्। गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उन राजीनामा दिन बाध्य भएका हुन्।

नवनिर्वाचित प्रधानमन्त्री हरीरीले सन् २००९ देखि २०११ सम्म पहिलोपटक प्रधानमन्त्री भएर सरकारको नेतृत्त्व गरेका थिए। उनी देशका पूर्वप्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हुन्।

पूर्वप्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो। त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन्। उनी फ्युचर मुभमेन्ट पार्टीका नेता हुन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्