ब्रसेल्स। बेल्जियममा पहिलो तथा एक मात्र पूर्वमहिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ। पूर्वप्रधानमन्त्री भए पनि उनी अहिले उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका रुपमा कार्यरत छन्।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन्। विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन्।

अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएकी थिइन्।

बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक वृद्धि हुँदै गएको छ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म १० हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एपी

" /> ब्रसेल्स। बेल्जियममा पहिलो तथा एक मात्र पूर्वमहिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ। पूर्वप्रधानमन्त्री भए पनि उनी अहिले उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका रुपमा कार्यरत छन्।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन्। विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन्।

अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएकी थिइन्।

बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक वृद्धि हुँदै गएको छ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म १० हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एपी

"> बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा: Dekhapadhi बेल्जियममा पहिलो तथा एक मात्र पूर्वमहिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ।
• कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ।
• उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन्।

बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री कोरोनाका कारण गम्भीर अवस्थामा
ब्रसेल्स। बेल्जियममा पहिलो तथा एक मात्र पूर्वमहिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था गम्भीर भएको छ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गम्भीर अवस्थामा रहेकी विल्मेसलाई अहिले अति सघन कक्षमा राखेर उपचार गराइएको छ। पूर्वप्रधानमन्त्री भए पनि उनी अहिले उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका रुपमा कार्यरत छन्।

उनको अवस्था अहिले स्थिर रहेको विदेश मन्त्रालयका प्रवक्ता एल्के पट्टीनले पत्रकारहरुलाई जानकारी दिएका छन्। विल्मेस बेहोस अवस्थामा नरहेको र उनको अवस्था पनि चिन्ताजनक नरहेको उनले स्पष्ट पारेका छन्।

अहिले ४५ वर्ष भएकी विल्मेसलाई बुधबार बेलुका मात्रै अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्। उनी आफ्नो पारिवारिक सदस्यबाट गत हप्ता सङ्क्रमित भएकी थिइन्।

बेल्जियममा पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या अत्यधिक वृद्धि हुँदै गएको छ।

कोरोनाभाइरसकै कारण बेल्जियममा अहिलेसम्म १० हजारभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एपी

प्रतिक्रिया दिनुहोस्