महोत्तरी। धनमाल लुटपाट गरेको आरोपमा मनराशिश्वा नगरपालिका-२ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंहलगायत दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरू विभिन्न बहानामा सोही ठाउँ बस्ने २४ वर्षीय पुरूषको घरबाट इन्भर्टरको ब्याट्री, मोबाइल र नगद पाँच हजार रूपैयाँ लुटपाट गरी फरार भएका थिए।

त्यसपछि प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> महोत्तरी। धनमाल लुटपाट गरेको आरोपमा मनराशिश्वा नगरपालिका-२ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंहलगायत दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरू विभिन्न बहानामा सोही ठाउँ बस्ने २४ वर्षीय पुरूषको घरबाट इन्भर्टरको ब्याट्री, मोबाइल र नगद पाँच हजार रूपैयाँ लुटपाट गरी फरार भएका थिए।

त्यसपछि प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> लुटपाट गरेको आरोपमा दुई जना पक्राउ: Dekhapadhi
लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
महोत्तरी। धनमाल लुटपाट गरेको आरोपमा मनराशिश्वा नगरपालिका-२ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंहलगायत दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनीहरू विभिन्न बहानामा सोही ठाउँ बस्ने २४ वर्षीय पुरूषको घरबाट इन्भर्टरको ब्याट्री, मोबाइल र नगद पाँच हजार रूपैयाँ लुटपाट गरी फरार भएका थिए।

त्यसपछि प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्