सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित दैलेख ठाँटिकाध गाउँपालिका-३ घर भएका खगेन्द्र शाहीको न्यू दैलेखी रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८८५ रूपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित दैलेख ठाँटिकाध गाउँपालिका-३ घर भएका खगेन्द्र शाहीको न्यू दैलेखी रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८८५ रूपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ: Dekhapadhi जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८८५ रूपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको हो। ">
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
सुर्खेत। वीरेन्द्रनगर नगरपालिका-६ बसपार्कस्थित दैलेख ठाँटिकाध गाउँपालिका-३ घर भएका खगेन्द्र शाहीको न्यू दैलेखी रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८८५ रूपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्