स्याङ्जा। गल्याङ नगरपालिका-३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट गैरकानुनी रूपमा ओसारपसार गर्न लागेको बहुमूल्य खयरका २४५ थान गोलाई काठ बुधबार बिहान प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले सोही ठाउँस्थित निबुवाखर्कबाट गुठीतर्फ जाँदै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त काठ फेला पारेको हो।
बरामद काठ र ट्याक्टर सहित चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दीलिप रानालाई आवश्यक कारबाहीको लागि सव-डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
" />

">
गैरकानुनी रूपमा ओसारपसार गर्न लागेको बहुमूल्य खयरका काठ बरामद: Dekhapadhi
प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले सोही ठाउँस्थित निबुवाखर्कबाट गुठीतर्फ जाँदै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त काठ फेला पारेको हो।
">
गैरकानुनी रूपमा ओसारपसार गर्न लागेको बहुमूल्य खयरका काठ बरामद
<p style="text-align: justify;">स्याङ्जा। गल्याङ नगरपालिका-३ भन्ज्याङस्थित सिद्धार्थ राजमार्गबाट गैरकानुनी रूपमा ओसारपसार गर्न लागेको बहुमूल्य खयरका २४५ थान गोलाई काठ बुधबार बिहान प्रहरीले बरामद गरेको छ।<br />
<br />
प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरीले सोही ठाउँस्थित निबुवाखर्कबाट गुठीतर्फ जाँदै गरेको लु ४ त १५२० नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा उक्त काठ फेला पारेको हो।</p>
<p style="text-align: justify;">बरामद काठ र ट्याक्टर सहित चालक सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दीलिप रानालाई आवश्यक कारबाहीको लागि सव-डिभिजन वन कार्यालय गल्याङ स्याङजामा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।</p>