भक्तपुर। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत गरेका छन्। सोही कार्यक्रममा उनले भक्तपुरबाट भद्रकाली जंगी अड्डामा सरुवा भएका प्रमुख सेनानी शिवप्रसाद पौडेललाई बिदाइ पनि गरेका छन्।
नगर प्रमुखसँगको एक शिष्टाचार भेटमा दुवैलाई भक्तपुरको भादगाउँले टोपी र खाडा ओढाई नगरपालिकाले सम्मान गरेको हो। भेटघाटमा नगर प्रमुख प्रजापतिले कोभिड नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले गरिरहेको प्रयासको जानकारी दिएका छन्।
प्रमुख सेनानी पौडेलले नगरपालिकाले सम्पदा संरक्षणमा गरेको कामको प्रशंसा गर्दै दुई वर्षभन्दा बढी समय नगरपालिकासँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।

नगर प्रमुखद्वारा सूर्यविनायकमा नवनियुक्त प्रमुख सेनानीको स्वागत: Dekhapadhi
सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन्।
यससँगै उनले भक्तपुरबाट भद्रकाली जंगा अड्डामा सरुवा भएका प्रमुख सेनानी शिवप्रसाद पौडेललाई बिदाइ गरेका छन्।
नगर प्रमुखद्वारा सूर्यविनायकमा नवनियुक्त प्रमुख सेनानीको स्वागत