काठमाडौँ। संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको आरोपमा सुनसरी इनरुवा नगरपालिका–७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिँडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैँडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।  

" /> काठमाडौँ। संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको आरोपमा सुनसरी इनरुवा नगरपालिका–७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिँडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैँडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ।  

"> काठमाडौंबाट गैंडाको खागसहित एक जना पक्राउ : Dekhapadhi संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाल बिहीबार पक्राउ
  • रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैँडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको 
  • ">
    काठमाडौंबाट गैंडाको खागसहित एक जना पक्राउ  <p style="text-align: justify;">काठमाडौँ। संरक्षित वन्यजन्तु गैँडाको खाग कारोबारमा संलग्न रहेको आरोपमा सुनसरी इनरुवा नगरपालिका&ndash;७ घर भई काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौं महानगरपालिका&ndash;६ चुच्चेपाटी पासाङ ल्यामु चोकबाट गैंडाको खाग भन्दै बिक्री गर्न साथमा लिई हिँडिरहेको अवस्थामा रिजाललाई महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">रिजाललाई थप अनुसन्धान तथा कारवाहीको लागि गैँडाको खागसहित जिल्ला वन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ। &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्