भक्तपुर। भक्तपुरबाट सञ्चालित भक्तपुर पोस्ट डट कमले बिहीबार भक्तपुर नगरपालिकालाई १० हजार रूपैयाँ सहयोग गरेको छ। उक्त सहयोग नगरपालिकाको कोरोना नियन्त्रण तथा रोकथाम कार्यका लागि गरिएको हो।
भक्तपुर नगरपालिकाले आज जनाएअनुसार उक्त रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको छ। उक्त सहयोग रकम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको थियो।
" />

">
कोरोना रोकथामका लागि भक्तपुर पोस्ट डटकमको १० हजार सहयोग: Dekhapadhi
कोरोना रोकथामका लागि भक्तपुर पोस्ट डटकमको १० हजार सहयोग
<p style="text-align: justify;">भक्तपुर। भक्तपुरबाट सञ्चालित भक्तपुर पोस्ट डट कमले बिहीबार भक्तपुर नगरपालिकालाई १० हजार रूपैयाँ सहयोग गरेको छ। उक्त सहयोग नगरपालिकाको कोरोना नियन्त्रण तथा रोकथाम कार्यका लागि गरिएको हो। </p>
<p style="text-align: justify;">भक्तपुर नगरपालिकाले आज जनाएअनुसार उक्त रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको छ। उक्त सहयोग रकम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको थियो। </p>