काठमाडौं। कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय राजकुमार लामालाई सार्वजनिक गरेको हो।

उनीहरू दुवै जना काभ्रेको पाँचखाल नगरपालिका-८ चिसापानीका हुन्। काठमाडौंको दरबारमार्ग क्षेत्रमा केही व्यक्तिहरूले कस्तुरीको बिना बिक्री वितरणका लागि लुकाइ छिपाइ ल्याएको भन्ने जानकारीका आधारमा महाशाखाको टोलीले त्यस क्षेत्रमा अप्रेसन गरेको थियो।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अप्रेसनको क्रममा लामाद्वयलाई बिनासहित दरबामार्गस्थित सालिक चोकमा फेला पारेको बताए।

कार्कीका अनुसार उनीहरूको साथबाट प्रहरीले २७ ग्राम तौल भएको कस्तुरीको बिना बरामद गरेको छ।

" /> काठमाडौं। कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय राजकुमार लामालाई सार्वजनिक गरेको हो।

उनीहरू दुवै जना काभ्रेको पाँचखाल नगरपालिका-८ चिसापानीका हुन्। काठमाडौंको दरबारमार्ग क्षेत्रमा केही व्यक्तिहरूले कस्तुरीको बिना बिक्री वितरणका लागि लुकाइ छिपाइ ल्याएको भन्ने जानकारीका आधारमा महाशाखाको टोलीले त्यस क्षेत्रमा अप्रेसन गरेको थियो।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अप्रेसनको क्रममा लामाद्वयलाई बिनासहित दरबामार्गस्थित सालिक चोकमा फेला पारेको बताए।

कार्कीका अनुसार उनीहरूको साथबाट प्रहरीले २७ ग्राम तौल भएको कस्तुरीको बिना बरामद गरेको छ।

"> दरबारमार्गबाट २७ ग्राम कस्तुरीको ‘बिना’सहित दुई जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा पासाङ लामा र राजकुमार लामा रहेका छन्।
• उनीहरूबाट २७ ग्राम बिना बरामद।

दरबारमार्गबाट २७ ग्राम कस्तुरीको ‘बिना’सहित दुई जना पक्राउ
काठमाडौं। कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेका ३९ वर्षीय पासाङ लामा र ३६ वर्षीय राजकुमार लामालाई सार्वजनिक गरेको हो।

उनीहरू दुवै जना काभ्रेको पाँचखाल नगरपालिका-८ चिसापानीका हुन्। काठमाडौंको दरबारमार्ग क्षेत्रमा केही व्यक्तिहरूले कस्तुरीको बिना बिक्री वितरणका लागि लुकाइ छिपाइ ल्याएको भन्ने जानकारीका आधारमा महाशाखाको टोलीले त्यस क्षेत्रमा अप्रेसन गरेको थियो।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले अप्रेसनको क्रममा लामाद्वयलाई बिनासहित दरबामार्गस्थित सालिक चोकमा फेला पारेको बताए।

कार्कीका अनुसार उनीहरूको साथबाट प्रहरीले २७ ग्राम तौल भएको कस्तुरीको बिना बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्