कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई उक्त रकम दिने निर्णय गरिएको हो।

तत्काल परिवारका सदस्यहरुलाई एक/एक लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी एक लाख उनीहरुको सन्तानको लागि मुद्दती खातामा राखिदिने निर्णय गरिएको जनाएकाे छ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका विक र प्रहरी जवान साउदको हत्या गरेको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई उक्त रकम दिने निर्णय गरिएको हो।

तत्काल परिवारका सदस्यहरुलाई एक/एक लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी एक लाख उनीहरुको सन्तानको लागि मुद्दती खातामा राखिदिने निर्णय गरिएको जनाएकाे छ।

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका विक र प्रहरी जवान साउदको हत्या गरेको थियो।

"> मृतक प्रहरीद्वयकाे परिवारलाई दुई/दुई लाख राहत दिने प्रदेश सरकारकाे निर्णय: Dekhapadhi सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। ">
मृतक प्रहरीद्वयकाे परिवारलाई दुई/दुई लाख राहत दिने प्रदेश सरकारकाे निर्णय <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई दुई/दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुवै परिवारलाई उक्त रकम दिने निर्णय गरिएको हो।</p> <p style="text-align: justify;">तत्काल परिवारका सदस्यहरुलाई एक/एक लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी एक लाख उनीहरुको सन्तानको लागि मुद्दती खातामा राखिदिने निर्णय गरिएको जनाएकाे छ।</p> <p style="text-align: justify;">तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुखसमेत रहेका विक र प्रहरी जवान साउदको हत्या गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्