काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। काठमाडौं, ललितपुर, कैलाली, सिरहा, मोरङ र मुस्ताङमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा प्रदेश ३–०२–०१३ प ६५०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे घर भएका हाल गोलढुङ्गा बस्ने २० वर्षीया सुजु पुतुवारको बुधबार साँझ मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ।

ललितपुरको ललितपुर महानगउरपालिका–८ बालकुमारीस्थित हाल नम्बर नखुलेको बोलेरो गाडीले बिहीबार बिहान पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका–४ ईमाडोल बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने भाईलाल महर्जनलाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ। ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–४ निमाबोजीस्थित सडकमा प्रदेश ०१००१ ख २३०९ नम्बरको बसले से.१ ब ९५७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार लम्की चुहा नगरपालिका–९ दुर्गौली बस्ने ३५ वर्षीया भागरथी रेग्मीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित सडकमा प्रदेश ०१–००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही नगरपालिका–१ बस्ने ४० वर्षीय रंग प्रसाद न्यौपानेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका न्यौपानेको लाल रत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको लाल रत्न अस्पतालमा उपचार भईरहरेको छ।

सिरहाको धनगढिमाई नगरपालिका–१ बाखरस्थित सडकमा स.१ ग २५ नम्बरको डोजरको ठक्करबाट बुधबार बेलुका सोही स्थान बस्ने ५५ वर्षीय फ्रीतिया सदायको घटनास्थलमै मृत्यु भएको छ। डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाकै कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा बुधबार बेलुका ज.३ प ४८३१ नम्बरको मोटरसाइकलबाट लडेर सोही स्थान बस्ने ६५ वर्षीया बेचनी देबी साहको मृत्यु भएको छ।

सोही स्थान बस्ने २१ वर्षीय संजिव साहले चलाएको मोटरसाइकलबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी साहको आरके मेडिसिटी मुसहरनीयाँ हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

मोरङको बेलबारी नगरपालिका–४ स्थित सडकमा को.३२ प ५६३७ नम्बरको स्कुटर अनियन्त्रीत भई बुधबार राति दुर्घटना हुँदा स्कुटर चलाक सोही स्थान बस्ने १९ वर्षीया समीक्षा राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी राईको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनामध्ये १ जनाको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने अर्का १ जना स्थानीय क्लिनिकमा उपचार पश्चात डिस्चार्ज भएका छन्। स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित बेनी–जोमसोम सडकमा बस, ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने मोटर साइकल चालकको पहिचान खुल्न सकेको छैन।

बा.३ ख ९६६५ नम्बरको बस र ग.१ त ५२८५ नम्बरको ट्याक्टर बाटोको छेउमा पार्किङ गरी राखेकोमा बा.३९ प ७२८० नम्बरको मोटरसाइकल क्रस गर्ने क्रममा बुधबार साँझ दुर्घटना भएको थियो।  ३ वटै सवारी साधन र बस तथा ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। काठमाडौं, ललितपुर, कैलाली, सिरहा, मोरङ र मुस्ताङमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

"> छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु: Dekhapadhi
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्