बाँके। धम्की दिई चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट त्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका–६ घर भएका भरत बिक छन्। उनीहरुलाईए प्रहरीले बुधबार पक्राउ गरेको हो।

तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बाँके। धम्की दिई चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट त्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका–६ घर भएका भरत बिक छन्। उनीहरुलाईए प्रहरीले बुधबार पक्राउ गरेको हो।

तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धम्की दिएर चन्दा उठाएको आरोपमा दुई जना पक्राउ: Dekhapadhi
धम्की दिएर चन्दा उठाएको आरोपमा दुई जना पक्राउ
बाँके। धम्की दिई चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोट त्रिवेणी गाउँपालिका–९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका–६ घर भएका भरत बिक छन्। उनीहरुलाईए प्रहरीले बुधबार पक्राउ गरेको हो।

तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्