साँखु। शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ।

प्रहरी निरीक्षक जानुका खरेलका अनुसार १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु-कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०/२५ मिटर तल खसेको थियो।

दुर्घटनामा चारजना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य छ। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ। रासस

" /> साँखु। शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ।

प्रहरी निरीक्षक जानुका खरेलका अनुसार १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु-कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०/२५ मिटर तल खसेको थियो।

दुर्घटनामा चारजना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य छ। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ। रासस

"> साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार यात्रु घाइते: Dekhapadhi
साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, चार यात्रु घाइते
साँखु। शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ।

प्रहरी निरीक्षक जानुका खरेलका अनुसार १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु-कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०/२५ मिटर तल खसेको थियो।

दुर्घटनामा चारजना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य छ। उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्