काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी साधन दुर्घटनामा परेका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु र ११ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ।

“२४ घण्टामा उपत्यकामा १६ ओटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। एक जनाको अवस्था भने गम्भीर रहेको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” ट्राफिक प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

काठमाडौँको शान्तिनगरमा हिजो मोटरसाइकलको ठक्करबाट एक युवतीको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँकै गोलढुङगाकी २० वर्षीया सुजु पुतुवार रहेकी छिन्।

नयाँबानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०२ ०१३ प ६५०९ नम्बरको मोटरसाइकलले हिजो दिउँसो ३ बजे जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो।

गम्भीर घाइते उनको उपचारका क्रममा साँझ सवा ५ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

ललितपुरको बालकुमारीमा आज बिहानै सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन्। मृत्यु हुनेमा पैदलयात्री ललितपुरको महालक्ष्मीस्थान बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठ रहेका छन्।

आज बिहान सवा ५ बजे  नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

घाइते भएका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जनको अवस्था भने सामान्य रहेको छ। दुर्घटना पश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको छ।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी साधन दुर्घटनामा परेका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु र ११ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ।

“२४ घण्टामा उपत्यकामा १६ ओटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। एक जनाको अवस्था भने गम्भीर रहेको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” ट्राफिक प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

काठमाडौँको शान्तिनगरमा हिजो मोटरसाइकलको ठक्करबाट एक युवतीको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँकै गोलढुङगाकी २० वर्षीया सुजु पुतुवार रहेकी छिन्।

नयाँबानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०२ ०१३ प ६५०९ नम्बरको मोटरसाइकलले हिजो दिउँसो ३ बजे जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो।

गम्भीर घाइते उनको उपचारका क्रममा साँझ सवा ५ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

ललितपुरको बालकुमारीमा आज बिहानै सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन्। मृत्यु हुनेमा पैदलयात्री ललितपुरको महालक्ष्मीस्थान बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठ रहेका छन्।

आज बिहान सवा ५ बजे  नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

घाइते भएका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जनको अवस्था भने सामान्य रहेको छ। दुर्घटना पश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको छ।

"> काठमाडौं उपत्यकामा एकैदिन १६ सवारी दुर्घटना: जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी एक महिलासहित २ को मृत्यु, ११ जना घाइते: Dekhapadhi
काठमाडौं उपत्यकामा एकैदिन १६ सवारी दुर्घटना: जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी एक महिलासहित २ को मृत्यु, ११ जना घाइते
काठमाडौं। पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी साधन दुर्घटनामा परेका छन्। ती दुर्घटनामा दुई जनाको मृत्यु र ११ जना घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ।

“२४ घण्टामा उपत्यकामा १६ ओटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। एक जनाको अवस्था भने गम्भीर रहेको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” ट्राफिक प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ।

काठमाडौँको शान्तिनगरमा हिजो मोटरसाइकलको ठक्करबाट एक युवतीको मृत्यु भएको हो। मृत्यु हुनेमा काठमाडौँकै गोलढुङगाकी २० वर्षीया सुजु पुतुवार रहेकी छिन्।

नयाँबानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाग्मती प्रदेशको ०२ ०१३ प ६५०९ नम्बरको मोटरसाइकलले हिजो दिउँसो ३ बजे जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेकी युवतीलाई ठक्कर दिएको हो।

गम्भीर घाइते उनको उपचारका क्रममा साँझ सवा ५ बजे राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

ललितपुरको बालकुमारीमा आज बिहानै सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना भने घाइते भएका छन्। मृत्यु हुनेमा पैदलयात्री ललितपुरको महालक्ष्मीस्थान बस्ने ७८ वर्षीय बाबुकाजी श्रेष्ठ रहेका छन्।

आज बिहान सवा ५ बजे  नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

घाइते भएका सोही ठाउँका ७० वर्षीय भाइलाल महर्जनको अवस्था भने सामान्य रहेको छ। दुर्घटना पश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्