काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली उल्लंघन गर्ने ८२७ सवारी साधनलाई एकैदिन नियन्त्रणमा लिएको छ। बुधबार ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमा ६७१ ओटा दुई पाङग्रे र १५६ ओटा चार पाङग्रे रहेका छन्।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
" />

">
एकैदिन ८२७ सवारी साधन ट्राफिक नियन्त्रणमा: Dekhapadhi
एकैदिन ८२७ सवारी साधन ट्राफिक नियन्त्रणमा
<p style="text-align: justify;">काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली उल्लंघन गर्ने ८२७ सवारी साधनलाई एकैदिन नियन्त्रणमा लिएको छ। बुधबार ती सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।</p>
<p style="text-align: justify;">ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमा ६७१ ओटा दुई पाङग्रे र १५६ ओटा चार पाङग्रे रहेका छन्।</p>
<p style="text-align: justify;">काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। आज उपत्यकामा जोर नम्बरका सवारी साधन मात्र चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।</p>