काठमाडौं। दशैं नजिकिदै गर्दा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बढ्दै गएको छ। ट्राफिक प्रहरीका अनुसार बुधबार बिभिन्न नाकाबाट ४ हजार ७०३ ओटा सवारी साधनमा २५ हजार २१८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

बुधबार नै विभिन्न नाकाबाट ४ हजार ५७१ सवारी साधनमा १६ हजार ३५७ यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्। पछिल्लो चौबिस घण्टामा अर्थात बुधबार ४१ हजार ५७५ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।

मंगलबार ३७ हजार २७० यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। उक्त दिन १४ हजार ९७१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका थिए भने २२ हजार २९९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

सोमबार ३९ हजार ६४० जनाले बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। सोमबार १६ हजार ३०४ जना यात्रु उपत्यका भित्रिएका थिए भने २३ हजार ३३६ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

" /> काठमाडौं। दशैं नजिकिदै गर्दा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बढ्दै गएको छ। ट्राफिक प्रहरीका अनुसार बुधबार बिभिन्न नाकाबाट ४ हजार ७०३ ओटा सवारी साधनमा २५ हजार २१८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

बुधबार नै विभिन्न नाकाबाट ४ हजार ५७१ सवारी साधनमा १६ हजार ३५७ यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्। पछिल्लो चौबिस घण्टामा अर्थात बुधबार ४१ हजार ५७५ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।

मंगलबार ३७ हजार २७० यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। उक्त दिन १४ हजार ९७१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका थिए भने २२ हजार २९९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

सोमबार ३९ हजार ६४० जनाले बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। सोमबार १६ हजार ३०४ जना यात्रु उपत्यका भित्रिएका थिए भने २३ हजार ३३६ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

"> उपत्यका छोड्नेको संख्या बढ्दै, एकैदिन २५ हजारभन्दा बढी बाहिरिए: Dekhapadhi
उपत्यका छोड्नेको संख्या बढ्दै, एकैदिन २५ हजारभन्दा बढी बाहिरिए <p style="text-align: justify;">काठमाडौं।&nbsp;दशैं नजिकिदै गर्दा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बढ्दै गएको छ।&nbsp;ट्राफिक प्रहरीका अनुसार बुधबार बिभिन्न नाकाबाट ४ हजार ७०३ ओटा सवारी साधनमा २५ हजार २१८ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।</p> <p style="text-align: justify;">बुधबार नै विभिन्न नाकाबाट ४ हजार ५७१ सवारी साधनमा १६ हजार ३५७ यात्रु काठमाडौं उपत्यका भित्रिएका छन्।&nbsp;पछिल्लो चौबिस घण्टामा अर्थात बुधबार ४१ हजार ५७५ जना यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।</p> <p style="text-align: justify;">मंगलबार ३७ हजार २७० यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। उक्त दिन १४ हजार ९७१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका थिए भने २२ हजार २९९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।</p> <p style="text-align: justify;">सोमबार ३९ हजार ६४० जनाले बिभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए। सोमबार १६ हजार ३०४ जना यात्रु उपत्यका भित्रिएका थिए भने २३ हजार ३३६ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्