खोटाङ। चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ।

व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुने गरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको मूल्य तोकेको हो ।

गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु ७००, राँगाको मासु ३५०, सुँगुरको मासु २४०, ब्रोइलर कुखुराको मासु ३००, गिरिराज कुखुराको मासु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य ५०० निर्धारण गरेको छ।

यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) १००, स्थानीय जातकै (छोटो) ७५, वर्षे धानको चामल ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल ७५, सोना मन्सुली चामल ५० र कान्छी मन्सुली चामलको मूल्य ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए।

उनका अनुसार स्थानीय जातको कालो दाल प्रतिकेजी १५०, सेतो मास १००, मुसुरी दाल १४०, प्रतिलिटर तोरीको खाने तेल १९०, सूर्यमुखी तेल १८०,  प्रतिकेजी आयोडिनयुक्त नुन ३० र ढिके नुनको मूल्य २० निर्धारण गरिएको छ।

गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ। रासस

" /> खोटाङ। चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ।

व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुने गरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको मूल्य तोकेको हो ।

गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु ७००, राँगाको मासु ३५०, सुँगुरको मासु २४०, ब्रोइलर कुखुराको मासु ३००, गिरिराज कुखुराको मासु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य ५०० निर्धारण गरेको छ।

यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) १००, स्थानीय जातकै (छोटो) ७५, वर्षे धानको चामल ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल ७५, सोना मन्सुली चामल ५० र कान्छी मन्सुली चामलको मूल्य ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए।

उनका अनुसार स्थानीय जातको कालो दाल प्रतिकेजी १५०, सेतो मास १००, मुसुरी दाल १४०, प्रतिलिटर तोरीको खाने तेल १९०, सूर्यमुखी तेल १८०,  प्रतिकेजी आयोडिनयुक्त नुन ३० र ढिके नुनको मूल्य २० निर्धारण गरिएको छ।

गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ। रासस

"> कालोबजारी नियन्त्रण गर्न गाउँपालिकाले तोक्यो उपभोग्य सामानको भाउ: Dekhapadhi
कालोबजारी नियन्त्रण गर्न गाउँपालिकाले तोक्यो उपभोग्य सामानको भाउ
खोटाङ। चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ।

व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुने गरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको मूल्य तोकेको हो ।

गाउँ कार्यपालिकाको हिजो बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु ७००, राँगाको मासु ३५०, सुँगुरको मासु २४०, ब्रोइलर कुखुराको मासु ३००, गिरिराज कुखुराको मासु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य ५०० निर्धारण गरेको छ।

यसैगरी प्रतिकेजी स्थानीय जातको चामल (बास्मती लामो) १००, स्थानीय जातकै (छोटो) ७५, वर्षे धानको चामल ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल ७५, सोना मन्सुली चामल ५० र कान्छी मन्सुली चामलको मूल्य ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए।

उनका अनुसार स्थानीय जातको कालो दाल प्रतिकेजी १५०, सेतो मास १००, मुसुरी दाल १४०, प्रतिलिटर तोरीको खाने तेल १९०, सूर्यमुखी तेल १८०,  प्रतिकेजी आयोडिनयुक्त नुन ३० र ढिके नुनको मूल्य २० निर्धारण गरिएको छ।

गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे/नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्