काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केहीदिनदेखि आन्दोलन गरिरहेका चिकित्सा शास्त्रका विद्यार्थीहरूले आज चितवनमा प्रदर्शन गरेका छन्।

देशैभरका मेडिकल कलेजबाट सहभागी भएका विद्यार्थीले चितवनको चौबिसकोठी क्षेत्रमा प्रदर्शन गरेका हुन्। तोकेको शुल्क भन्दा बढी लिएका कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो।

तर, मन्त्रालयको निर्देशनलाई समेत अटेर गरेर कलेजहरूले शुल्क फिर्ता नगरेपछि अहिले देशैभर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। चितवनबाट थालिएको आन्दोलन अहिले देशैभरका मेडिकल कलेजमा शुरू भइसकेको छ। चितवनमा भएको प्रदर्शनमा विद्यार्थीका अभिभावकसमेत सहभागी भएका छन्।

" /> काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केहीदिनदेखि आन्दोलन गरिरहेका चिकित्सा शास्त्रका विद्यार्थीहरूले आज चितवनमा प्रदर्शन गरेका छन्।

देशैभरका मेडिकल कलेजबाट सहभागी भएका विद्यार्थीले चितवनको चौबिसकोठी क्षेत्रमा प्रदर्शन गरेका हुन्। तोकेको शुल्क भन्दा बढी लिएका कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो।

तर, मन्त्रालयको निर्देशनलाई समेत अटेर गरेर कलेजहरूले शुल्क फिर्ता नगरेपछि अहिले देशैभर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। चितवनबाट थालिएको आन्दोलन अहिले देशैभरका मेडिकल कलेजमा शुरू भइसकेको छ। चितवनमा भएको प्रदर्शनमा विद्यार्थीका अभिभावकसमेत सहभागी भएका छन्।

"> चितवनमा चिकित्सा शास्त्रका विद्यार्थीद्वारा प्रदर्शन (तस्वीरहरू): Dekhapadhi
चितवनमा चिकित्सा शास्त्रका विद्यार्थीद्वारा प्रदर्शन (तस्वीरहरू)
काठमाडौं। सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केहीदिनदेखि आन्दोलन गरिरहेका चिकित्सा शास्त्रका विद्यार्थीहरूले आज चितवनमा प्रदर्शन गरेका छन्।

देशैभरका मेडिकल कलेजबाट सहभागी भएका विद्यार्थीले चितवनको चौबिसकोठी क्षेत्रमा प्रदर्शन गरेका हुन्। तोकेको शुल्क भन्दा बढी लिएका कलेजलाई १५ दिनभित्र शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको थियो।

तर, मन्त्रालयको निर्देशनलाई समेत अटेर गरेर कलेजहरूले शुल्क फिर्ता नगरेपछि अहिले देशैभर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। चितवनबाट थालिएको आन्दोलन अहिले देशैभरका मेडिकल कलेजमा शुरू भइसकेको छ। चितवनमा भएको प्रदर्शनमा विद्यार्थीका अभिभावकसमेत सहभागी भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्