कर्णाली। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नौमुले गाउँपालिका-२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका-३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए। 

वीरेन्द्रनगर-६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटलबाट हिजो उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको रामायामाझीले जानकारी दिए। पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस

" /> कर्णाली। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा नौमुले गाउँपालिका-२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका-३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए। 

वीरेन्द्रनगर-६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटलबाट हिजो उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको रामायामाझीले जानकारी दिए। पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस

"> रेडपाण्डाको छालासहित चारजना पक्राउ: Dekhapadhi
रेडपाण्डाको छालासहित चारजना पक्राउ <p style="text-align: justify;">कर्णाली। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चारजना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा नौमुले गाउँपालिका-२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका-३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।&nbsp;</p> <p style="text-align: justify;">वीरेन्द्रनगर-६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटलबाट हिजो उनीहरूलाई पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको रामायामाझीले जानकारी दिए। पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्