कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको चिसापानी-लम्कि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका-१ थपालीपुरका रंगप्रसाद न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्‍टले बताए।

न्यौपानेले चलाएको सुपप्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा घाइते भएका न्यौपानेको लम्किस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-१ कै जयप्रकाश न्यौपोने र जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरू दुवैजनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

" /> कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गको चिसापानी-लम्कि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका-१ थपालीपुरका रंगप्रसाद न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्‍टले बताए।

न्यौपानेले चलाएको सुपप्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा घाइते भएका न्यौपानेको लम्किस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। 

मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-१ कै जयप्रकाश न्यौपोने र जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरू दुवैजनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

"> मोटरसाइकल दुर्घटनामा कैलालीमा एकको मृत्यु, दुईजना घाइते: Dekhapadhi
मोटरसाइकल दुर्घटनामा कैलालीमा एकको मृत्यु, दुईजना घाइते <p style="text-align: justify;">कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।</p> <p style="text-align: justify;">पूर्वपश्चिम राजमार्गको चिसापानी-लम्कि सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका-१ थपालीपुरका रंगप्रसाद न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्&zwj;टले बताए।</p> <p style="text-align: justify;">न्यौपानेले चलाएको सुपप्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा घाइते भएका न्यौपानेको लम्किस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-१ कै जयप्रकाश न्यौपोने र जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरू दुवैजनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्