काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। 

भोलि देशभर पहाडी भु-भागहरूमा आंशिक बदली रहने तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पर्सि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।  

" /> काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। 

भोलि देशभर पहाडी भु-भागहरूमा आंशिक बदली रहने तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पर्सि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।  

"> मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने: Dekhapadhi
मौसम पूर्वानुमान : यी प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने <p style="text-align: justify;">काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">भोलि देशभर पहाडी भु-भागहरूमा आंशिक बदली रहने तथा प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।</p> <p style="text-align: justify;">महाशाखाका अनुसार पर्सि प्रदेश १ का एक/दुई स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ। &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्