कैलाली। पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्युको भएको छ। साे दुर्घटनामा एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा सुप प्रदेश ०१-००१ ख ३००९ नम्बरको बसले कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीमा ठक्कर दिँदा कैलालीकाे लम्किचुहा नगरपालिका-९ की ३५ वर्षीया भागरथि रेग्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका-९ का रामप्रसाद चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय बौनिकाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

मृतक रेग्मी नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष रहेको प्रहरीले जनाएको छ।

" /> कैलाली। पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्युको भएको छ। साे दुर्घटनामा एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा सुप प्रदेश ०१-००१ ख ३००९ नम्बरको बसले कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीमा ठक्कर दिँदा कैलालीकाे लम्किचुहा नगरपालिका-९ की ३५ वर्षीया भागरथि रेग्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका-९ का रामप्रसाद चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय बौनिकाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

मृतक रेग्मी नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष रहेको प्रहरीले जनाएको छ।

"> मोटरसाइकल र बस ठोक्किँदा एक महिलाकाे मृत्यु: Dekhapadhi पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्युको भएको छ।
• मृत्यु हुनेमा कैलालीकाे लम्किचुहा नगरपालिका-९ की ३५ वर्षीया भागरथि रेग्मी।
• साे दुर्घटनामा एक जना घाइते भएका छन्।

मोटरसाइकल र बस ठोक्किँदा एक महिलाकाे मृत्यु
कैलाली। पूर्व-पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र बस ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्युको भएको छ। साे दुर्घटनामा एक जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा सुप प्रदेश ०१-००१ ख ३००९ नम्बरको बसले कैलालीको बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीमा ठक्कर दिँदा कैलालीकाे लम्किचुहा नगरपालिका-९ की ३५ वर्षीया भागरथि रेग्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका-९ का रामप्रसाद चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय बौनिकाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

मृतक रेग्मी नेपाली काँग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्