काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ।
गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाइदिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजिकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो।
परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्‍गलबार परिवारमा पुनर्मिलन गराइएको हो।
ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट बेहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ। रासस
" /> काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ।
गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाइदिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजिकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो।
परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्‍गलबार परिवारमा पुनर्मिलन गराइएको हो।
ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट बेहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ। रासस
"> उद्धार गरिएका २४ बालबालिकालाई परिवारमा पुनर्मिलन गराइयाे: Dekhapadhi महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ।
• परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरो, नेपाली राजदूतावास नयाँ दिल्ली, राष्ट्रिय बालअधिकार परिषद् र आफन्त नेपालको पहलमा उद्धार गरी सुनौली नाकाबाट बुझेर नवलपरासीमा ल्याई सबै बालबालिकालाई मङ्‍गलबार परिवारमा पुनर्मिलन गराइएको हो।
उद्धार गरिएका २४ बालबालिकालाई परिवारमा पुनर्मिलन गराइयाे
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ।
गत असोज १२ गते नवलपरासी र दाङ जिल्लाका १३ देखि १७ उमेरका २० बालबालिका मानव तस्करले काममा लगाइदिने प्रलोभनमा पारी लगेकामा रुपन्देहीको सुनौली नाकाबाट भारतको राजधानी नयाँ दिल्ली नजिकैको उत्तर प्रदेशस्थित गाँजियावादबाट उद्धार गरी ल्याएको हो।
मन्त्रालयका प्रवक्ता टेकराज निरौलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा ती बालबालिकालाई दिल्ली महिला आयोग र प्रहरीको सहयोगमा उद्धार गरी बालगृह संरक्षणमा राखिएको भन्ने जानकारी पाउनेबित्तिकै मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको गत असोज १८ गते बैठक बसी तत्काल उद्धार गर्ने निर्णय गरिएको थियो।
ती बालबालिकालाई उद्धार गर्दा लागेको सम्पूर्ण खर्च मन्त्रालयमा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पुनस्थापना कोषबाट बेहोरिनेसमेत विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निरन्तर सहयोग गर्न सबैमा अनुरोध गरेको छ। रासस
प्रतिक्रिया दिनुहोस्