काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दसैं बिदामा पनि खुल्ने भएका छन्।

दसैं बिदामा पनि मानवअधिकार उल्लङ्‍घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ।

आयोगले दसैं बिदामा सहसचिव डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। रासस

" /> काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दसैं बिदामा पनि खुल्ने भएका छन्।

दसैं बिदामा पनि मानवअधिकार उल्लङ्‍घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ।

आयोगले दसैं बिदामा सहसचिव डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। रासस

"> दसैं बिदामा पनि मानवअधिकार आयोग खुल्ला रहने: Dekhapadhi दसैं बिदामा पनि मानवअधिकार उल्लङ्‍घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने।
  • आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने। 
  • ">
    दसैं बिदामा पनि मानवअधिकार आयोग खुल्ला रहने <p style="text-align: justify;">काठमाडाैं। राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय र प्रदेश कार्यालय दसैं बिदामा पनि खुल्ने भएका छन्।</p> <p style="text-align: justify;">दसैं बिदामा पनि मानवअधिकार उल्लङ्&zwj;घनका घटनाको उजुरी लिन दैनिक १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहने आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।</p> <p style="text-align: justify;">आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बताइएको छ।</p> <p style="text-align: justify;">आयोगले दसैं बिदामा सहसचिव डा. टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। रासस</p>
    प्रतिक्रिया दिनुहोस्