जलालावाद, अफगानिस्तान। अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भीडभाडका क्रममा सो भागदौड भएको थियो। यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष्य गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए।

त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो। त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए। घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो। मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन। रासस/सिन्ह्वा

" /> जलालावाद, अफगानिस्तान। अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भीडभाडका क्रममा सो भागदौड भएको थियो। यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष्य गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए।

त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो। त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए। घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो। मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन। रासस/सिन्ह्वा

"> अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु: Dekhapadhi अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।
• उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भीडभाडका क्रममा सो भागदौड भएको थियो।

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु
जलालावाद, अफगानिस्तान। अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि १२ जना महिलाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनीहरुका अनुसार जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भीडभाडका क्रममा सो भागदौड भएको थियो। यहाँका सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए।

सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन्। उक्त कन्सुलेटमा लाममा लागेका महिलालाई लक्ष्य गरेर हल्ला मच्चाइएको र जसका काराण महिलाहरु भागदौडमा परेका थिए।

त्यस क्रममा लाम लागेर बसेका महिलाहरुमा बम पड्किएको हल्ला चलाइएको र अकस्मात सो हल्लाका कारण उनीहरुमा दौडधुप भएको थियो। त्यसमा परेर १२ जना महिलाको घटनास्थलमै ज्यान गएको र अरु १२ जना नराम्ररी घाइते भएका थिए। घाइते भएकाहरुको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बताइएको छ।

यहाँको स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनले सो कुराको जानकारी दिएको हो। मारिने महिलामा पाकिस्तानका र अफगानिस्तानका के कति जना थिए भन्ने बारेमा केही बताइएको छैन। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्