काठमाडौं। सुनसरीको कोशी गाउँपालिकामा अवैध लागुऔषधसहित प्रहरीले आज बिहान एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ।

गाउँपालिकाको पुरी टोलस्थित सडकबाट प्रहरीले ३५ बोटल डाइलेक्स डीसी र एक हजार ८० क्याप्सुल स्पास्मो प्रोक्सभोन प्लससहित भारतीय नागरिक २२ वर्षीय सन्तोषकुमार यादव र स्थानीय ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो।

सडकमा सुरक्षा जाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागुऔषधसहित इलाकाप्रहरी कार्यालय लौकहीको टोलीले पक्राउ गरेको थियो।

यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० मा बाटोनजिकै ८ किलो लागुऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ।

बाटोनजिकै झ्याङमा लुकाएर राखिएको अवस्थामा उक्त अफिम फेला परेको प्रहरीले जानकारी गराएको छ।

" /> काठमाडौं। सुनसरीको कोशी गाउँपालिकामा अवैध लागुऔषधसहित प्रहरीले आज बिहान एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ।

गाउँपालिकाको पुरी टोलस्थित सडकबाट प्रहरीले ३५ बोटल डाइलेक्स डीसी र एक हजार ८० क्याप्सुल स्पास्मो प्रोक्सभोन प्लससहित भारतीय नागरिक २२ वर्षीय सन्तोषकुमार यादव र स्थानीय ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो।

सडकमा सुरक्षा जाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागुऔषधसहित इलाकाप्रहरी कार्यालय लौकहीको टोलीले पक्राउ गरेको थियो।

यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० मा बाटोनजिकै ८ किलो लागुऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ।

बाटोनजिकै झ्याङमा लुकाएर राखिएको अवस्थामा उक्त अफिम फेला परेको प्रहरीले जानकारी गराएको छ।

"> लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित दुई पक्राउ: Dekhapadhi सुनसरीमा लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्।
• बर्दियामा लुकाएर राखिएको ८ किलो अफिम बरामद।

लागुऔषध ओसारपसारमा संलग्न भारतीयसहित दुई पक्राउ
काठमाडौं। सुनसरीको कोशी गाउँपालिकामा अवैध लागुऔषधसहित प्रहरीले आज बिहान एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ।

गाउँपालिकाको पुरी टोलस्थित सडकबाट प्रहरीले ३५ बोटल डाइलेक्स डीसी र एक हजार ८० क्याप्सुल स्पास्मो प्रोक्सभोन प्लससहित भारतीय नागरिक २२ वर्षीय सन्तोषकुमार यादव र स्थानीय ३८ वर्षीय अशोक यादवलाई पक्राउ गरेको हो।

सडकमा सुरक्षा जाँचको क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागुऔषधसहित इलाकाप्रहरी कार्यालय लौकहीको टोलीले पक्राउ गरेको थियो।

यसैगरी बर्दियाको गुलरिया नगरपालिका–१० मा बाटोनजिकै ८ किलो लागुऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ।

बाटोनजिकै झ्याङमा लुकाएर राखिएको अवस्थामा उक्त अफिम फेला परेको प्रहरीले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्