बारा। बारा जिल्लाको माहागढीमाई नगरपालिकास्थित एक गोठमा आगलागी हुँदा नगदसहित करिब तीन लाख रूपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
नगरपालिका-६ पत्रहटी टोल बस्ने महेश सहनीको गाई गोठमा मंगलबार राति भएको आगलगालीबाट नगद एक लाख रूपैयाँलगायत अन्य सामान जलेर खरानी हुँदा करिब तीन लाख रूपैयाँभन्दा बढीकाे क्षति भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आगो कसरी लागेको भन्ने विषयमा अनुसन्धान भएको पनि प्रहरीले बताएको छ।
" /> बारा। बारा जिल्लाको माहागढीमाई नगरपालिकास्थित एक गोठमा आगलागी हुँदा नगदसहित करिब तीन लाख रूपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।नगरपालिका-६ पत्रहटी टोल बस्ने महेश सहनीको गाई गोठमा मंगलबार राति भएको आगलगालीबाट नगद एक लाख रूपैयाँलगायत अन्य सामान जलेर खरानी हुँदा करिब तीन लाख रूपैयाँभन्दा बढीकाे क्षति भएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको र आगो कसरी लागेको भन्ने विषयमा अनुसन्धान भएको पनि प्रहरीले बताएको छ।
">