बारा। जितपुर सिमरा उपमहानगरपालिकामा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमहानगरपालिका२२ मा हालसम्म नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ना ५० प २५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको थियो।

सोही घटनामा मोटरसाइकल चालक मकवानपुर चुरियामाई–१ बस्ने २५ वर्षीय सञ्चालाल गोलेको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ। 

" /> बारा। जितपुर सिमरा उपमहानगरपालिकामा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमहानगरपालिका२२ मा हालसम्म नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ना ५० प २५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको थियो।

सोही घटनामा मोटरसाइकल चालक मकवानपुर चुरियामाई–१ बस्ने २५ वर्षीय सञ्चालाल गोलेको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ। 

"> मोटरसाइकललाई ठक्कर दिएर टिपर फरार, एकको मृत्यु: Dekhapadhi
मोटरसाइकललाई ठक्कर दिएर टिपर फरार, एकको मृत्यु <p style="text-align: justify;">बारा। जितपुर सिमरा उपमहानगरपालिकामा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। उपमहानगरपालिका२२ मा हालसम्म नम्बर नखुलेको टिपरले बुधबार दिउँसो ना ५० प २५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको थियो।</p> <p style="text-align: justify;">सोही घटनामा मोटरसाइकल चालक मकवानपुर चुरियामाई&ndash;१ बस्ने २५ वर्षीय सञ्चालाल गोलेको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्