त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीबीएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न आग्रह गरेको छ ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमबीबीएस अध्ययनका लागि कलेजलाई २८ असोज २०७५ मा मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन आग्रह गरेको हो ।

कलेजले बढी शुल्क लिएको भनि विद्यार्थीले पठनपाठन र अस्पतालको सेवासमेत ठप्प पारेकोप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीले राखेको मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विद्यार्थीलाई वार्ता र संवादमा सहभागी हुन आग्रह पनि गरेको छ । रासस

" /> त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीबीएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न आग्रह गरेको छ ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमबीबीएस अध्ययनका लागि कलेजलाई २८ असोज २०७५ मा मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन आग्रह गरेको हो ।

कलेजले बढी शुल्क लिएको भनि विद्यार्थीले पठनपाठन र अस्पतालको सेवासमेत ठप्प पारेकोप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीले राखेको मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विद्यार्थीलाई वार्ता र संवादमा सहभागी हुन आग्रह पनि गरेको छ । रासस

"> मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको आग्रह: Dekhapadhi
मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीबीएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न आग्रह गरेको छ ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमबीबीएस अध्ययनका लागि कलेजलाई २८ असोज २०७५ मा मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन आग्रह गरेको हो ।

कलेजले बढी शुल्क लिएको भनि विद्यार्थीले पठनपाठन र अस्पतालको सेवासमेत ठप्प पारेकोप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यार्थीले राखेको मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विद्यार्थीलाई वार्ता र संवादमा सहभागी हुन आग्रह पनि गरेको छ । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्