काठमाडौं। नेपाल प्रहरीले अछामको तुर्मखाँद गाउँपालिकामा एउटा भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ।
गस्तीको क्रममा प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलीले सडक छेउमा लुकाएर राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको जनाएको छ। माओवादी द्वन्द्वको चरम प्रभाव रहेका तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न स्थानमा अझैसम्म पनि लुकाएर राखिएका यस्ता हतियारहरू बरामद हुने गरेका छन्।
प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको बन्दुक कसको हो र कुन प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ।
" /> काठमाडौं। नेपाल प्रहरीले अछामको तुर्मखाँद गाउँपालिकामा एउटा भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ।गस्तीको क्रममा प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलीले सडक छेउमा लुकाएर राखिएको अवस्थामा उक्त बन्दुक फेला पारेको जनाएको छ। माओवादी द्वन्द्वको चरम प्रभाव रहेका तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न स्थानमा अझैसम्म पनि लुकाएर राखिएका यस्ता हतियारहरू बरामद हुने गरेका छन्।
प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको बन्दुक कसको हो र कुन प्रयोजनका लागि राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ।
">