काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पोखरीयामा चक्कु प्रहार गरेर एक युवकलाई घाइते बनाउने राजीव मण्डल प्रहरीको फन्दामा परेका छन्।

पोखरिया टोलमा हिजो स्थानीय २९ वर्षका एक पुरूषलाई राजीवलगायत तीन जनाले चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइतेलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम राजविराज लगिएको प्रहरीले जनाएको छ।

राजीवलाई भने प्रहरीले हिजै राति पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा २६ वर्षीय राजीवले पुरानो रिसइबीका कारण भएको झगडामा चक्कुप्रहार गरेका थिए। 

चक्कु प्रहारमा संलग्न बाँकी दुई जनालाई भने पक्राउ गरिएको छैन।

" /> काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पोखरीयामा चक्कु प्रहार गरेर एक युवकलाई घाइते बनाउने राजीव मण्डल प्रहरीको फन्दामा परेका छन्।

पोखरिया टोलमा हिजो स्थानीय २९ वर्षका एक पुरूषलाई राजीवलगायत तीन जनाले चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइतेलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम राजविराज लगिएको प्रहरीले जनाएको छ।

राजीवलाई भने प्रहरीले हिजै राति पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा २६ वर्षीय राजीवले पुरानो रिसइबीका कारण भएको झगडामा चक्कुप्रहार गरेका थिए। 

चक्कु प्रहारमा संलग्न बाँकी दुई जनालाई भने पक्राउ गरिएको छैन।

"> युवकलाई चक्कु हान्ने मण्डल पक्राउ: Dekhapadhi सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चक्कु हानेर एक युवकलाई घाइते बनाउने राजीव मण्डल पक्राउ।
  • पुरानो रिसइबीका कारण भएको झगडामा चक्कु प्रहार गरेको प्रहरीको भनाइ।
  • ">
    युवकलाई चक्कु हान्ने मण्डल पक्राउ <p style="text-align: justify;">काठमाडौं। सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पोखरीयामा चक्कु प्रहार गरेर एक युवकलाई घाइते बनाउने राजीव मण्डल प्रहरीको फन्दामा परेका छन्।</p> <p style="text-align: justify;">पोखरिया टोलमा हिजो स्थानीय २९ वर्षका एक पुरूषलाई राजीवलगायत तीन जनाले चक्कु प्रहार गरी घाइते बनाएका थिए। घाइतेलाई तत्काल उपचारका लागि जिल्ला सदरमुकाम राजविराज लगिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">राजीवलाई भने प्रहरीले हिजै राति पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा २६ वर्षीय राजीवले पुरानो रिसइबीका कारण भएको झगडामा चक्कुप्रहार गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">चक्कु प्रहारमा संलग्न बाँकी दुई जनालाई भने पक्राउ गरिएको छैन।</p>
    प्रतिक्रिया दिनुहोस्