कास्की। पोखरा महानगरपालिका–१ गाईघाटस्थित सेती नदी किनाराको खोँचमा खसेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ। 

पोखरा महानगरपालिका–२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणा खोँचमा खसेको भन्ने सूचना प्राप्त भएपछि तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्धार गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको छ।
 
" /> कास्की। पोखरा महानगरपालिका–१ गाईघाटस्थित सेती नदी किनाराको खोँचमा खसेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ। 

पोखरा महानगरपालिका–२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणा खोँचमा खसेको भन्ने सूचना प्राप्त भएपछि तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्धार गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको छ।
 
"> खोँचमा खसेका एक जनाको सकुशल उद्धार: Dekhapadhi पोखराका एक ३४ वर्षीय पुरुषलाई प्रहरीले सकुशल उद्धार गरेको छ। 
  • पोखरामा सेती नदीको खोँचमा खसेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ।
  • ">
    खोँचमा खसेका एक जनाको सकुशल उद्धार <p style="text-align: justify;">कास्की। पोखरा महानगरपालिका&ndash;१ गाईघाटस्थित सेती नदी किनाराको खोँचमा खसेका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पोखरा महानगरपालिका&ndash;२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणा खोँचमा खसेको भन्ने सूचना प्राप्त भएपछि तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्धार गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक कारवाही अगाडि बढाएको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्