काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८:०० देखि ९:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

" /> काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८:०० देखि ९:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

"> मंसिर ९ देखि कक्षा १२ को परीक्षा: Dekhapadhi कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने।
• राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो।
• सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने।

मंसिर ९ देखि कक्षा १२ को परीक्षा
काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८:०० देखि ९:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्