मान्म। कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैं राहत उपलब्ध गराएको छ।
दसैं तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गराएको हो।
उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैंका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए।
उनले गाउँपालिकाले कोरोना कहरका कारणले दसैंमा भीडभाड नगर्न, टीका थाप्न नजान, जहाँ छौँ त्यही दसैं मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए।
“भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ,” उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ।” रासस

विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दसैं राहत: Dekhapadhi
दसैं तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गराएको हो।
कोरोना कहरका कारण दसैंमा भीडभाड नगर्न, टीका थाप्न नजान, जहाँ छौँ त्यही दसैं मानाउनका लागि नागरिकसँग आग्रह।
विपन्नलाई गाउँपालिकाकाले उपलब्ध गरायो दसैं राहत

मान्म। कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्‍गता भएका व्यक्ति र एकल महिलालाई दसैं राहत उपलब्ध गराएको छ।