मस्को। किर्गिजस्तानमा आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्ने गरी नयाँ मिति सार्वजनिक गरिएको छ। यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रूपमा विजय हासिल गरेको थियो।

तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपतिविरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए। विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

सरकारी कार्यालयहरूमा आक्रमणसमेत हुन थालेपछि निर्वाचन अधिकारीहरूले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए। प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभसमेत धेरै विपक्षीहरूलाई मुक्त गरेका थिए।

राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गरेका थिए।

बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ। यससँगै राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ।

चीनसँग सीमा जोडिएको मध्यएसियाली राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा ३ पटक सत्ता विद्रोह भइसकेको छ। यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भएको थियो।

रासस/एपी

" /> मस्को। किर्गिजस्तानमा आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्ने गरी नयाँ मिति सार्वजनिक गरिएको छ। यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रूपमा विजय हासिल गरेको थियो।

तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपतिविरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए। विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

सरकारी कार्यालयहरूमा आक्रमणसमेत हुन थालेपछि निर्वाचन अधिकारीहरूले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए। प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभसमेत धेरै विपक्षीहरूलाई मुक्त गरेका थिए।

राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गरेका थिए।

बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ। यससँगै राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ।

चीनसँग सीमा जोडिएको मध्यएसियाली राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा ३ पटक सत्ता विद्रोह भइसकेको छ। यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भएको थियो।

रासस/एपी

"> किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव: Dekhapadhi
किर्गिजस्तानमा डिसेम्बरमा संसदीय चुनाव
मस्को। किर्गिजस्तानमा आगामी डिसेम्बरमा संसदीय निर्वाचन गर्ने गरी नयाँ मिति सार्वजनिक गरिएको छ। यसअघि गत अक्टोबर ४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपतिका समर्थक दलले एकपक्षीय रूपमा विजय हासिल गरेको थियो।

तर उक्त निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपतिविरुद्ध जनताले विरोध प्रदर्शन गरेका थिए। विरोधका कार्यक्रम बढ्दै गएपछि राष्ट्रपति सूरोनबाई जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

सरकारी कार्यालयहरूमा आक्रमणसमेत हुन थालेपछि निर्वाचन अधिकारीहरूले संसदीय निर्वाचनको नतिजालाई पनि खारेज गरिदिएका थिए। प्रदर्शनकारीले जेलमा बन्द रहेका सदिर झापारोभसमेत धेरै विपक्षीहरूलाई मुक्त गरेका थिए।

राष्ट्रपति सूरोनबाईले विपक्षी नेता सदिरलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। झापारोभ स्वयंले आफूलाई राज्यप्रमुख घोषणा गरेका थिए।

बुधबार केन्द्रीय निर्वाचन आयोगले संसदको आगामी निर्वाचन डिसेम्बर २० मा गर्ने गरी तोकेको छ। यससँगै राष्ट्रपतिको निर्वाचन भने आगामी जनवरीमा हुन सक्नेछ।

चीनसँग सीमा जोडिएको मध्यएसियाली राष्ट्र किर्गिजस्तानमा विगत १५ वर्षको अवधिमा ३ पटक सत्ता विद्रोह भइसकेको छ। यसअघि सन् २००५ र २०१० मा सत्ता विद्रोह भएको थियो।

रासस/एपी

प्रतिक्रिया दिनुहोस्