काठमाडौं। केही दिनमै थाहा हुने छ, महाशक्ति अमेरिकाको कमान्ड कसको हातमा जाने छ भन्ने। को होला त्यो देशको शीर्ष कार्यकारी, पुनः डोनाल्ड ट्रम्प या जो बाइडेन ?

अमेरिकामा यस्तो समयमा निर्वाचन हुन लागेको छ, जुन समय दुनियाँका सबै मुलुक अर्थव्यवस्थादेखि सामाजिक अवस्थासम्म दुर्गति भोगिरहेका छन्।

कोरोना महामारीबाट स्वयम् अमेरिकाको अर्थतन्त्र इतिहासमै खराब अवस्थामा पुगेको छ। त्यति मात्र होइन, अमेरिका अर्को महाशक्ति चीनसँगको सम्बन्ध खराब भएको छ। भारत र चीनबीचको चिसिँदै गएको सम्बन्धलाई अमेरिकी नजरले हेर्ने क्रम बढेको कतिपय विश्लेषक बताउन थालेका छन्।

अबको दुई साता (नोभेम्बर ३) मा अमेरिकाले मतदानका आधारमा मन पराइएको राष्ट्रप्रमुख पाउने छ। ट्रम्प र बाइडेन जसरी अलगअलग पार्टीका उम्मेदवार हुन्, उसैगरी उनीहरूको विचार पनि फरकफरक छ। देश चलाउने तरिका पनि पृथकपृथक छ।

अवस्था कतिसम्म खराब हुन पुगेको छ भने कोरोना महामारीकै कारण चीन र अमेरिकाबीच नयाँ द्वन्द्व सिर्जना हुन पुगेको छ। चीनले कोरोनालाई हराएको छ भने अमेरिका हारिरहेको छ। अमेरिकामा अध्ययनरत् कपितय चिनियाँ विद्यार्थी त्यहाँ आफू असुरक्षित रहेको महसुस गर्न थालेका छन्।

अन्य मुलुकसँग (विशेषगरी चीन) गरिने व्यवहार र सम्बन्ध पनि बेग्लै ढंगले विकसित हुने छ। यसकारण पनि यो निर्वाचनलाई सारा दुनियाँ चासो दिएर हेरिरहेको छ।

वर्तमान राष्ट्रपति ट्रम्प डब्ल्यूएचओ, नेटोजस्ता संस्थालाई खासै महत्व दिँदैनन्। अन्य मुलुकसँगको सम्बन्धमा उनलाई वास्ता छैन। उनी कट्टर राष्ट्रवादी सोचबाट निर्देशित देखिन्छन्। आप्रवासीका सम्बन्धमा पनि उनी त्यति उदार सोच राख्दैनन्। डब्ल्यूएचओलाई त उनले चीनद्वारा निर्देशित भन्दै सहयोग राशि नै रोकिदिएका छन्। उनले आफ्नो प्राथमिकता सधैं राष्ट्रहित रहँदै आएको बताएका छन्।

बाइेडनको मत नितान्त फरक छ। उनी अन्तर्राष्ट्रिय संस्थाहरूसँग कुशल सम्बन्ध राख्नुपर्ने धारणा राख्छन्। जलवायु सम्मेलन, नेटो तथा डब्ल्यूएचओलगायतका संगठनसँग जोडिनु अत्यावश्यक ठान्छन्। उनले अमेरिका विस्तारै एक्लिँदै गएको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।

त्यसकारण पनि अमेरिकामा नयाँ राष्ट्रपति बाइडेन हुनुपर्ने बताउन थालेका छन्। अमेरिकी अधिकारीहरूको नजरले चिनियाँ विद्यार्थीलाई जासुस देख्न थालेको छ। यसबाट यी दुई विशाल मुलुकबीचको सम्बन्ध आगामी दिनमा थप खराब हुने अनुमान गर्न सकिन्छ।

पछिल्लो समय ट्रम्पले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बढी नजिक राख्न खोजेको देखिन्छ। तर भारतका निम्ति अमेरिकामा राष्ट्रपति डेमोक्रेटिक वा रिपब्लिकन जोसुकै आए पनि तात्विक असर नपर्ने भारतीय कूटनीतिज्ञहरू बताउँछन्।

यति हुँदाहुँदै पनि निर्वाचनमा भारतीय-अमेरिकीको मत महत्वपूर्ण रहेको छ। तिनलाई आफ्नो पक्षमा पार्ने प्रयास ट्रम्प र बाइडेन दुवैले गर्दै आएका छन्। अमेरिकामा मताधिकार रहेका भारतीयमूलका मानिसको संख्या २० लाखको हाराहारीमा छ।

राष्ट्रपति ट्रम्प अन्य मुलुकसँगको सम्बन्धमा लगभग उदासीन रहँदै आएका छन्। उनको चार वर्षे कार्यकालमा अफ्रिकामात्र होइन अन्य स्थानमा अमेरिकाले लगानी तथा सहयोगलाई घटाएको वा बन्द नै गरेको छ।

यसअघिका अमेरिकी शासकले अफ्रिकालाई विशेष ध्यान दिँदै सहयोग गर्दै आएका थिए। यसले अमेरिकामा पुनः ट्रम्प राष्ट्रप्रमुख बनुन् भन्ने चाहना अधिकांश अफ्रिकीले राख्दैनन्।

" /> काठमाडौं। केही दिनमै थाहा हुने छ, महाशक्ति अमेरिकाको कमान्ड कसको हातमा जाने छ भन्ने। को होला त्यो देशको शीर्ष कार्यकारी, पुनः डोनाल्ड ट्रम्प या जो बाइडेन ?

"> अमेरिकामा राष्ट्रवाद र अन्तर्राष्ट्रवादबीच घमासान: Dekhapadhi
अमेरिकामा राष्ट्रवाद र अन्तर्राष्ट्रवादबीच घमासान

प्रतिक्रिया दिनुहोस्