काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन्।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको रानीपोखरी मन्दिरले योसँगै पुन:निर्माण नयाँ जीवन पाएको छ।

राष्‍ट्रपति भण्डारीले रानीपोखरी परिसरमा राखिएको ताम्रपत्रको अनावरण गरेर पोखरीको उद्घाटन गरेकी हुन्। समुद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य मन्त्री तथा विशिष्‍ट अतिथिहरूको उपस्थिति थियो।

सो अवसरमा अतिथिहरूले नेपाल तथा भारतका विभिन्न तीर्थस्थल, नदीनाला र कुण्डबाट ल्याएर घडामा राखिएको जल रानीपोखरीमा चढाएका छन्।

राष्‍ट्रपति र प्रधानमन्त्रीले रानीपोखरी माझमा रहेको बालगोपालेश्‍वर मन्दिरको परिक्रमासँगै प्राण प्रतिष्‍ठा पूजा गरेका छन्।

३५२ वर्ष पुरानो सम्पदा महाभूकम्पबाट क्षति पुगेको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो। रानीपोखरीसँगै पोखरीको बीचमा रहेको बालगोपालेश्‍वर मन्दिर पनि पुन:निर्माण गरिउको छ।

आज उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको दर्शनसमेत गर्न पाउने भएका छन्।

सो मन्दिर वर्षमा एक दिन भाइटिकाको दिन मात्र खुल्ला हुन्छ।

सुरूमा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि पुरातत्व विभाग र‍ काठमाडौं महानगरपालिकाबीचको विवादका कारण तीन वर्षसम्म  काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनर्निर्माण प्राधिकरणलाई रानीपोखरी पुनर्निर्माणको जिम्मा दिइएको थियो।

भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनःनिर्माणको सुरुआत रानीपोखरीबाटै गरेकी थिइन्।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विक्रम सम्वत् १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ।

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुन:निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन्।

"> पुनर्निर्मित रानीपोखरीको राष्‍ट्रपतिबाट उद्घाटन: Dekhapadhi
पुनर्निर्मित रानीपोखरीको राष्‍ट्रपतिबाट उद्घाटन

प्रतिक्रिया दिनुहोस्