काठमाडौं। दसैँ नजिकिदै गर्दा काठमाडौं आउने यात्रुको संख्या घटेको छ। पछिल्लो २४ घण्टा (मंगलबार) मा मात्र १४ हजार ९७१ यात्रु विभिन्न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका छन्।
“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ५१२ वटा सवारीसाधनमा १४ हजार ९७१ यात्रु उपत्यका भित्रिएका छन् भने चार हजार ४७८ सवारीसाधनमा २२ हजार २९९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्,” ट्राफिक प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा ३७ हजार २७० यात्रुले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।
सोमबार ३९ हजार ६४० जनाले विभिन्न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।
ट्राफिक प्रहरीका अनुसार सोमबार विभिन्न नाका प्रयोग गरी चार हजार ५५२ सवारी साधनमा १६ हजार ३०४ जना यात्रु उपत्यका भित्रिएका थिए भने चार हजार ७१९ सवारी साधनबाट २३ हजार ३३६ यात्रु उपत्यकाबाट बाहिरिएका थिए।

दसैँ भित्रिएसँगै काठमाडौं आउने यात्रु घटे: Dekhapadhi
दसैँ भित्रिएसँगै काठमाडौं आउने यात्रु घटे

काठमाडौं। दसैँ नजिकिदै गर्दा काठमाडौं आउने यात्रुको संख्या घटेको छ। पछिल्लो २४ घण्टा (मंगलबार) मा मात्र १४ हजार ९७१ यात्रु विभिन्‍न नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका छन्।

“गएको २४ घण्टामा विभिन्‍न नाका प्रयोग गरी चार हजार ५१२ वटा सवारीसाधनमा १४ हजार ९७१ यात्रु उपत्यका भित्रिएका छन् भने चार हजार ४७८ सवारीसाधनमा २२ हजार २९९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्,” ट्राफिक प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा ३७ हजार २७० यात्रुले विभिन्‍न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका छन्।

सोमबार ३९ हजार ६४० जनाले विभिन्‍न नाकाबाट काठमाडौं उपत्यकामा आउजाउ गरेका थिए।