कैलाली। गोदावरी नगरपालिका- ६ स्थित कुटी बछेडा सडकमा साढे तीन करोडको लागतमा बन्‍न लागेको पुलको शिलान्यास गरिएको छ।

पूर्वाधार विकास कार्यालय कैलालीसँग सम्झौता भएको झण्डै ४ महिनापछि सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले उक्त पुलको आज शिलान्यास गरेकी हुन्।

पुलको लम्बाइ २५ मिटर र साढे ११ मिटर चौडाइ छ। उद्घाटन गर्दै चौधरीले बर्खा याममा स्थानीयले लामो बाटो प्रयोग गर्दै आएकोमा पुल निर्माणपछि सहज हुने बताइन।

चार करोड १६ लाख ८९ हजार २९१.५० रूपैया रहेको पुलको एलबी एण्ड एबी बिल्डर्स प्रालि धनगढीले तीन करोड ५८ लाख २२ हजार १३७.८० रूपैयामा २९ असारमा ठेक्का सम्झौता गरेको थियो।

" /> कैलाली। गोदावरी नगरपालिका- ६ स्थित कुटी बछेडा सडकमा साढे तीन करोडको लागतमा बन्‍न लागेको पुलको शिलान्यास गरिएको छ।

पूर्वाधार विकास कार्यालय कैलालीसँग सम्झौता भएको झण्डै ४ महिनापछि सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले उक्त पुलको आज शिलान्यास गरेकी हुन्।

पुलको लम्बाइ २५ मिटर र साढे ११ मिटर चौडाइ छ। उद्घाटन गर्दै चौधरीले बर्खा याममा स्थानीयले लामो बाटो प्रयोग गर्दै आएकोमा पुल निर्माणपछि सहज हुने बताइन।

चार करोड १६ लाख ८९ हजार २९१.५० रूपैया रहेको पुलको एलबी एण्ड एबी बिल्डर्स प्रालि धनगढीले तीन करोड ५८ लाख २२ हजार १३७.८० रूपैयामा २९ असारमा ठेक्का सम्झौता गरेको थियो।

"> कैलालीमा साढे तीन करोड लागतको पुल निर्माण सुरू: Dekhapadhi
कैलालीमा साढे तीन करोड लागतको पुल निर्माण सुरू <p style="text-align: justify;">कैलाली। गोदावरी नगरपालिका- ६ स्थित कुटी बछेडा सडकमा साढे तीन करोडको लागतमा बन्&zwj;न लागेको पुलको शिलान्यास गरिएको छ।</p> <p style="text-align: justify;">पूर्वाधार विकास कार्यालय कैलालीसँग सम्झौता भएको झण्डै ४ महिनापछि सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले उक्त पुलको आज शिलान्यास गरेकी हुन्।</p> <p style="text-align: justify;">पुलको लम्बाइ २५ मिटर र साढे ११ मिटर चौडाइ छ। उद्घाटन गर्दै चौधरीले बर्खा याममा स्थानीयले लामो बाटो प्रयोग गर्दै आएकोमा पुल निर्माणपछि सहज हुने बताइन।</p> <p style="text-align: justify;">चार करोड १६ लाख ८९ हजार २९१.५० रूपैया रहेको पुलको एलबी एण्ड एबी बिल्डर्स प्रालि धनगढीले तीन करोड ५८ लाख २२ हजार १३७.८० रूपैयामा २९ असारमा ठेक्का सम्झौता गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्