काठमाडौं। पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिँदै छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। 

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। 

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणअन्तर्गत यो एक महत्वपूर्ण काम मानिएको छ।

" /> काठमाडौं। पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिँदै छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। 

मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। 

१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणअन्तर्गत यो एक महत्वपूर्ण काम मानिएको छ।

"> पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन आज: Dekhapadhi
पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन आज <p style="text-align: justify;">काठमाडौं। पुनर्निर्मित रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिँदै छ।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ।&nbsp;</p> <p style="text-align: justify;">मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो।&nbsp;</p> <p style="text-align: justify;">१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरूको पुनर्निर्माणअन्तर्गत यो एक महत्वपूर्ण काम मानिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्