काठमाडौं । ८ वर्षीया अनुखा साह भाइसँग कोठामा थिइन्। आमा गुड्डी साह चाहिँ सोमबार पनि काममा गइन्। उनी गार्मेन्टमा काम गर्छिन्।
उनीहरूको कोठा ललितपुरको महालक्ष्मी नगरपालिका-४ को मनकामना चोकमा छ। आमा नभएको मौकामा दिउँसोतिर राजु कार्की उनीहरूको कोठा अगाडि आए। ३० वर्षीय राजुसँगै ४० वर्षीय कृष्ण तोलामी लगायत केही थिए।
उनीहरूले अनुखाको कोठा अगाडिको एउटा होटलमा मदिरा पिएर अबेरसम्म बसे। सँगै अनुखालाई पनि बोलाएर नास्ता खुवाए।
नास्ता खुवाएर अनुखाकी आमालाई राजुले फोन गरे। केही छिन बोले पनि। तर, साँझ भने अनुखा अपहरणमा परिन्।
सिफारिस
समय सोमबार साँझ अन्दाजी साढे ७ बजे हो। जतिबेलासम्म गुड्डी घरमा आइपुगेकी थिइनन्।
स्थानीयले नचिनेका मानिसहरूले साइकलमा चढाएर अनुखालाई लगेको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा खबर गरे।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा डीएसपी सन्तोष तामाङका अनुसार बालिका अपहरणमा परेको खबर लगत्तै वृत्तका डीएसपी मित्रबन्धु शर्मा नेतृत्वको टोली बालिका खोजीका लागि परिचालन भयो।
बालिकाकी आमालाई दिउँसो फोन गरेको नम्बरको आधारमा ‘लोकेसन ट्रयाकिङ’ गर्दै टोली अगाडि बढ्यो।
सोही आधारमा प्रहरी बालिकालाई अपहरणपछि बन्धक गरी राखेको ठाउँ पुग्यो। जुन ठाउँ लतिलपुर महानगरपालिका वडा नम्बर-२९ को हरिसिद्धी हो।
जहाँ २३ वर्षीया सीता परियारको कोठाभित्र बन्धक अवस्थामा बालिकालाई प्रहरी टोलीले फेला पार्‍यो। र, अपहरित बालिकाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तामाङले बताए।
अपहरणमा संलग्न भएको आशंकामा राजु कार्कीसहित सीता परियारसँगै उनका पति कृष्ण पनि पक्राउ परे। हाल उनीहरू महानगरीय प्रहरी वृत्त सातदोबाटोमा छन्।
कार्की अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले निष्कर्ष निकालेको छ। सीता र कृष्ण चाहिँ ‘मतियार’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, उनीहरूले अपहरित बालिकाकी आमालाई भने फिरौती मागेको नपाइएको डीएसपी तामाङले बताए।
“प्रहरी टोली तत्काल परिचालन भएर पनि होला, फिरौती मागेको रहेनछ र उनीहरूले माग्थे पनि होलान्।” डीएसपी तामाङले देखापढीलाई बताए।
उनका अनुसार पक्राउ परेका राजुले पहिलेदेखि साह परिवार बस्ने कोठा क्षेत्रमा आउने गरेको र बालिकाको आमालाई पनि चिनेको बताएका छन्।
बालिकाकी आमा गुड्डीले भने कहिल्यै नचिनेको र नदेखेको बताएकी छिन्।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी आफन्तबाट लिएर दर्ता गरेको छ। दर्तापछि अनुसन्धान थालेको छ।
अपहरण गर्नुको कारण खुलेको छैन। अनुसन्धानको क्रममा अपहरण गर्नुको कारण खुल्ने डीएसपी तामाङले बताए।
पक्राउ परेकामध्येका राजु सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर-८ बाँसटोलका हुन्। उनी ललितपुर महानगरपालिका वडा नम्बर-२९ हरिसिद्दी बस्दै आएका थिए।
सीता काभ्रेको नमोबुद्ध नगपालिका वडा नम्बर-८ बुझाकोट र कृष्ण धनुषाको धारापानी गाउँपालिका वडा नम्बर-२ का का हुन्। उनीहरू श्रीमान र श्रीमती रहेको बताइएको छ।
अपहरणमा परेर मुक्त भएकी बालिकाको बुबा भने बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन्। साह परिवारको घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-१ हो।
" /> काठमाडौं । ८ वर्षीया अनुखा साह भाइसँग कोठामा थिइन्। आमा गुड्डी साह चाहिँ सोमबार पनि काममा गइन्। उनी गार्मेन्टमा काम गर्छिन्।
उनीहरूको कोठा ललितपुरको महालक्ष्मी नगरपालिका-४ को मनकामना चोकमा छ। आमा नभएको मौकामा दिउँसोतिर राजु कार्की उनीहरूको कोठा अगाडि आए। ३० वर्षीय राजुसँगै ४० वर्षीय कृष्ण तोलामी लगायत केही थिए।
उनीहरूले अनुखाको कोठा अगाडिको एउटा होटलमा मदिरा पिएर अबेरसम्म बसे। सँगै अनुखालाई पनि बोलाएर नास्ता खुवाए।
नास्ता खुवाएर अनुखाकी आमालाई राजुले फोन गरे। केही छिन बोले पनि। तर, साँझ भने अनुखा अपहरणमा परिन्।
सिफारिस
समय सोमबार साँझ अन्दाजी साढे ७ बजे हो। जतिबेलासम्म गुड्डी घरमा आइपुगेकी थिइनन्।
स्थानीयले नचिनेका मानिसहरूले साइकलमा चढाएर अनुखालाई लगेको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा खबर गरे।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा डीएसपी सन्तोष तामाङका अनुसार बालिका अपहरणमा परेको खबर लगत्तै वृत्तका डीएसपी मित्रबन्धु शर्मा नेतृत्वको टोली बालिका खोजीका लागि परिचालन भयो।
बालिकाकी आमालाई दिउँसो फोन गरेको नम्बरको आधारमा ‘लोकेसन ट्रयाकिङ’ गर्दै टोली अगाडि बढ्यो।
सोही आधारमा प्रहरी बालिकालाई अपहरणपछि बन्धक गरी राखेको ठाउँ पुग्यो। जुन ठाउँ लतिलपुर महानगरपालिका वडा नम्बर-२९ को हरिसिद्धी हो।
जहाँ २३ वर्षीया सीता परियारको कोठाभित्र बन्धक अवस्थामा बालिकालाई प्रहरी टोलीले फेला पार्‍यो। र, अपहरित बालिकाको उद्धार गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तामाङले बताए।
अपहरणमा संलग्न भएको आशंकामा राजु कार्कीसहित सीता परियारसँगै उनका पति कृष्ण पनि पक्राउ परे। हाल उनीहरू महानगरीय प्रहरी वृत्त सातदोबाटोमा छन्।
कार्की अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले निष्कर्ष निकालेको छ। सीता र कृष्ण चाहिँ ‘मतियार’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, उनीहरूले अपहरित बालिकाकी आमालाई भने फिरौती मागेको नपाइएको डीएसपी तामाङले बताए।
“प्रहरी टोली तत्काल परिचालन भएर पनि होला, फिरौती मागेको रहेनछ र उनीहरूले माग्थे पनि होलान्।” डीएसपी तामाङले देखापढीलाई बताए।
उनका अनुसार पक्राउ परेका राजुले पहिलेदेखि साह परिवार बस्ने कोठा क्षेत्रमा आउने गरेको र बालिकाको आमालाई पनि चिनेको बताएका छन्।
बालिकाकी आमा गुड्डीले भने कहिल्यै नचिनेको र नदेखेको बताएकी छिन्।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी आफन्तबाट लिएर दर्ता गरेको छ। दर्तापछि अनुसन्धान थालेको छ।
अपहरण गर्नुको कारण खुलेको छैन। अनुसन्धानको क्रममा अपहरण गर्नुको कारण खुल्ने डीएसपी तामाङले बताए।
पक्राउ परेकामध्येका राजु सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर-८ बाँसटोलका हुन्। उनी ललितपुर महानगरपालिका वडा नम्बर-२९ हरिसिद्दी बस्दै आएका थिए।
सीता काभ्रेको नमोबुद्ध नगपालिका वडा नम्बर-८ बुझाकोट र कृष्ण धनुषाको धारापानी गाउँपालिका वडा नम्बर-२ का का हुन्। उनीहरू श्रीमान र श्रीमती रहेको बताइएको छ।
अपहरणमा परेर मुक्त भएकी बालिकाको बुबा भने बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन्। साह परिवारको घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर-१ हो।
प्रतिक्रिया दिनुहोस्