कावासोती। भारतको गाजियावादमा अलपत्र परेका १८ नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
आफन्त नेपाल संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काएको हो। उद्धार गरिएका बालकहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।
काममा लगाइदिने भन्दै भारत पुर्‍याइएका ती बालकलाई उद्धार गरेर हिजो अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले बताए।
उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो।
उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन्। उनीहरुलाई भारत लैजाने चारजना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
" /> कावासोती। भारतको गाजियावादमा अलपत्र परेका १८ नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
आफन्त नेपाल संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काएको हो। उद्धार गरिएका बालकहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।
काममा लगाइदिने भन्दै भारत पुर्‍याइएका ती बालकलाई उद्धार गरेर हिजो अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले बताए।
उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो।
उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन्। उनीहरुलाई भारत लैजाने चारजना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
"> काम लगाइदिने प्रलोभनमा भारत पुर्‍याइएका १८ बालकको उद्धार: Dekhapadhi
काम लगाइदिने प्रलोभनमा भारत पुर्‍याइएका १८ बालकको उद्धार
कावासोती। भारतको गाजियावादमा अलपत्र परेका १८ नेपाली बालकलाई उद्धार गरी स्वदेश फर्काइएको छ ।
आफन्त नेपाल संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काएको हो। उद्धार गरिएका बालकहरू नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन्।
उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो।
उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन्। उनीहरुलाई भारत लैजाने चारजना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्